गाएक शिव कार्कीको जेठि राम्री बुलाकिले सार्वजनिक
पछील्लो समय चर्चा बटुल्दै आएका गाएक शिव कार्किले जेठि राम्री बुलाकिले कान्छी राम्री फुलिले बोलको गीत आफ्नै शब्द संगीत र गाएन मा
पुरानो लोक भाका लाई लोक पप को मिठास दिदै एस्को म्युजिक भिडियो बनाउनु भएको छ् म्युजिक हाइलाइट ले उत्पादन गरेको भिडियो अत्यान्तै राम्रो बनेको म्युजिक हाइलाइटका प्रबन्ध निर्देसक प्रसाई बताउछ्न
छोटो समयमा निकै चर्चा बटुली रहेको म्युजिक हाइलाइटले हजारौ गीत हरु बजारमा ल्याउन सफल भएको छ् एसै सिल्सिलामा अहिले शिव कार्की को जेठि राम्री बुलाकिले कान्छी राम्री फुलिले ल्याउन सफल भएको छ् शंकर अधिकारि घायल कोनिर्देशन रहेको भिडियोमा अर्यन र सपनाको
उत्कृष्ट अभिनये देख्न सकिन्छ भने एस्लाई छएकन तथा सम्पदन भने ओम प्रसाई को रहेको छ्

काठमाडौं, ११ फागुन । नेपाली सुुगम गायनमा गायक रामकृष्ण ढकालको बेग्लै पहिचान छ । उनका गीतसंगीत सुनेर हुर्कने र उनकै बाटो पछ्याएर आज गायनमा संघर्षरत धेरै संगीतकर्मी छन् । धेरैका प्रिय गायक रामकृष्ण ढकालको अर्को कर्णप्रिय गीत सार्वजनिक भएको छ । बिध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याउन लागेको गीतिसंग्रह ‘हुरी’ भित्र समावेश ‘म हुरीमा दियो बलेको देख्छु’बोलको गीत सुन्दा उस्तै कमलो मन हुने र भर्खरै प्रेम वियोगमा परेका मान्छे छन् भने आँसु झार्न सक्ने सामथ्र्यका साथ बाहिरिएको छ । उक्त रमेश बि जी को शब्द तथा राजेश थापाले संगीत गरेका छन् ।