काठमाडौँ, यो वर्ष शिवरात्री फागुन २४ गते परेको छ। १८ वर्षपछि यो पटक पञ्चग्रही योगमा महाशिवरात्री परेको छ। अब यस्तो योग ७ वर्ष पछि मात्र आउनेछ।
२४ गते कुम्भ राशि सूर्य, चन्द्रमा, बुध, शुक्र र केतुको युति हुनाले पञ्चग्रही योग बन्ने छ। यी ग्रहका प्रभावले महाशिवरात्रीमा गरिने व्रज र पुजा को महत्व अझै विशेष हुनेछ।यो भन्दा अघि २०५४ फागुन १३ मा पञ्चग्रह योग परेको थियो।
३५ वर्ष पछि चाण्डाल योग
Shiva 1
यो पटक सिंह राशिमा स्थिन गुरु एंव राहुको संयोजनले चाण्डाल योग बनाएको छ। यो भन्दा ३५ वर्ष अघिको महाशिवरात्रीमा पनि चाण्डाल योग परेको थियो।
यो पटकको शिवरात्री सोमबार परेको हुनाले यसको महत्व अझै बढेको छ। सोमबार भगवान शिवको दिन हो। यो दिन धनिष्ठा नक्षत्र हुन्छ। धनिष्ठ नक्षत्र र सोमबारको योगले शुभ नामको योग पुरै दिन रहनेछ।

काठमाडौँ, बिहान ५ः५७ बजे सूर्यग्रहणको स्पर्श हुने भए पनि नेपालमा ६ः२२ मा सूर्योदय हुने भएकाले त्यसपछि मात्र ग्रहण देख्न सकिने समितिका अध्यक्ष एवम् धर्मशास्त्र विद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।फागुन २६ गते बुधबार फागुन कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
‘ग्रहणको मध्यकाल बिहान ६ः२७ र मोक्षकाल ७ः०२ बजे हुन्छ, ग्रहण बार्नेले स्पर्श हुनुभन्दा चार प्रहरअघिदेखि खान हुँदैन, ग्रहणका समयमा सुत्न, मैथुन आदि कर्म गर्न नहुने शास्त्रीय बचन छ’–उनले भने । यस अनुसार फागुन २५ गते बेलुकी सूर्यास्तपछि नै बाल, वृद्ध र बिरामी बाहेकले भोजन गर्नु नहुने समितिको भनाइ छ ।
सूर्य ग्रहणका दिन सरकारले सार्वजनिक बिदा दिने गरेको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेल पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको ग्रहणकै आधारमा सरकारले तत्काल निर्णय गरी सार्वजनिक बिदा दिने गरेको बताउँछन् ।
गृह मन्त्रालयका प्रवक्ता यादव कोइराला यसअघिका सूर्यग्रहणका बेला मन्त्रिपरिषद्ले निर्णय गरी सार्वजनिक बिदा दिइने गरेको र यसवर्ष २६ गते बुधबार ग्याल्बो ल्होसारको बिदा परेकाले बिदाको निर्णय गर्नुनपर्ने बताउनुहुन्छ । रासस
फागुन २६ गते बुधबार फागुन कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
बिहान ५ः५७ बजे सूर्यग्रहणको स्पर्श हुने भए पनि नेपालमा ६ः२२ मा सूर्योदय हुने भएकाले त्यसपछि मात्र ग्रहण देख्न सकिने समितिका अध्यक्ष एवम् धर्मशास्त्र विद् प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

कुनै पनि केटी या केटाको अफेयर कति जनासँग चलिरहेको छ उसको हात हेरेर सजिलै सँग थाहा हुन्छ । यसको लागि तपाई केबल उसको हातको केही बिशेष रेखाहरुलाई हेरेर बास्तविक स्थिति थाहा हुनेछ ।
ज्योतिष शास्त्र नेपाल, भारत लगायत अन्य देशहरुमा विश्वास गर्नुका साथै यसबारेमा पढ्नको लागि विश्वविद्यालयहरु समेत खुलिरहेको छ । जस अन्तर्गत प्रमुख अंग हस्तज्योतिषमा हाथको रेखाहरुलाई व्यक्तिको दर्पण मानिन्छ । जुन रेखाहरु हेरेर सजिलै सँग व्यक्तिका बारेमा, उसका चरित्र या भाग्यहरु बताउन सकिन्छ । हाथमा बनेको तिनै रेखाहरु मध्ये एउटा रेखा छ जसलाई विवाह रेखा भनिन्छ । विवाह रेखालाई हेरेर यो जान्न सकिन्छ कि यो व्यक्तिको कतिवटा महिलासँग विवाह हुन्छ या यसको कतिवटा महिलासँग चक्कर चलिरहेको छ ।
विवाह रेखा चित्रमा देखिएको जस्तो हातको कान्छी अौलाको ठीक तल जसलाई बुध पर्वत भनिन्छ त्यो ठाउँमा हुन्छ । हस्तज्योतिषका अनुसार यहाँ जति रेखाहरु हुन्छन् त्यो व्यक्ति या महिलाको त्यति संख्या नै प्रेम प्रसंग भएको हुन्छ । यदि बुध पर्वतमा बनेको यो रेखा टुक्रीएको छ भने विवाह विच्छेदको संभावना रहन्छ । त्यतिमात्र नभइ यो रेखाले तपाईको दाम्पत्य जीवन कस्तो हुन्छ त्यो पनि बताउँछ ।
यदि यहाँ बनेको रेखा तल तिर हुदै गएको छ भने पारिवारिक जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । यदि कुनैपनि व्यक्तिको बाँया हातमा दुई विवाह रेखाहरु छन् तथा दायाँ हातमा एक मात्र विवाह रेखा छ भने यस्ताको पत्नीले आफूलाई निकै मायाँ गर्ने गर्दछन् तथा आफ्नो पतिको हरेक सानो सानो कुरालाई ध्यान दिन्छन् । यदि कुनै व्यक्तिको हातमा विवाह रेखा माथी तर्फ मोडिएको छ र कान्छी अौला सम्म पुगेको छ भने यस्ता व्यक्तिको विवाहमा निकै बाधा अाउँने हुन्छ ।
यदि कसैको हातमा विवाह रेखा अगाडी गएर दुई भागमा विभाजन भएको छ भने यस्ता व्यक्तिहरुको वैवाहिक जीवनमा गतिरोध अाउने हुनसक्छ, पति-पत्नीको बिचमा सम्बन्ध नराम्रो हुन सक्छ । यदि विवाह रेखाको अारम्भमा कुनै द्वीपको चिन्ह छ भने त्यो स्त्री/पुरूषको अबैध सम्बन्ध हुन सक्छ । तर यदि विवाह रेखाको अारम्भमा कोठी छ भने यसबाट तपाईलाई यो थाहा लाग्ने छ कि तपाईको जीवनसाथीलाई कुनै ठूलो खतरा अाउन सक्छ ।

महिलालाई कस्तो पुरुष मन पर्छ होला भन्ने प्रश्न हरेक पुरुषको मनमा हुन्छ । उनीहरु यो तथ्य थाहा पाउन हरसम्भव प्रयास पनि गर्छन् । तर जीवनभर खोजिगर्दा पनि अधिकाँश पुरुष महिला के देखेर पुरुषमा आकर्षित हुन्छन् भन्ने बुझ्न सकिरहेका हुँदैनन् ।
हालै गरिएको एक सोधेले भने यो प्रश्नको जवाफ दिएको छ ।
लाइभ साइन्स नामक वेभसाइटमा प्रकाशित शोध अनुसार अत्याधिक प्रजनन् क्षमता भएका महिला त्यस्तै उच्च उत्पादन क्षमता भएका पुरुषसँग आकर्षित हुन्छन् ।
स्कटल्याण्डको स्टर्लिङ यूनिभर्सिटीका शोधकर्ताले गरेको अध्यन अनुसार पुरुषको प्रजनन् क्षमता अनुसार उनीहरुप्रति महिलाको आकर्षण हुन्छ ।
यद्यपी प्रजनन् क्षमता उच्च भएका पुरुषप्रति महिलाको आकर्षण केवल शारीरिक हो । यो आकर्षणकै कारण बैबाहिक सम्बन्धमा परिणत हुन्छ भन्ने निश्चित हुँदैन ।
खासमा महिलाले सेक्सको लागि भने प्रजनन् क्षमता भएका पुरुष खोजे पनि जीवन साथीको खोजी भने उनीहरुले फरक हिसावले गर्छन् ।
मनोविज्ञान र हर्मोनको उत्तिकै भूमिकाः
शोधका क्रममा प्रतियोगी महिलाले उनीहरुको माषिक चक्रका विभिन्न विन्दुमा पुरुषप्रति उनीहरुको भावना कस्तो हुन्छ भनेर बताएका थिए । सेक्सका लागि उच्च प्रजन्न क्षमता भएका र जीवन विताउनका लागि अलि फरक पुरुष चाहिने उनीहरुको भनाइ थियो ।
पुरुषको सेक्स हर्मोनले महिलालाई निक्कै आकर्षित गर्छ ।
शोधकर्ता डेव फेडरिकका अनुसार पुरुषप्रतिको महिला आकर्षणमा सेक्स हर्मोन र उनीहरुको मनोविज्ञान उत्तिकै जिम्मेवार हुन्छ ।
boy girl
पुरुषमा हुने टेस्टोरोन नामक सेक्स हर्मोन महिलालाई आक्रषित गर्ने मुख्य कारण हो ।

असल व्यवहारका केहि मन्त्रहरू
आजको आधुनिक जमानामा विज्ञान र प्रविधीले मानिसको जीवन सरल र सहज बनाएको छ। तर पनि हामी मानिस राम्रो सामाजिक बानी व्यवहार गर्न धेरै ठाँउमा चुकिरहेका हुन्छौँ। आजभोलीको समाजमा कसरी राम्रो व्यवहार गर्ने त ? जानिराखौँ यी स-साना बुँदाहरु जसले तपाईँ आफूलाई असल मानिसको पहिचान दिन सक्नुहुन्छ-
१. तपाईँलाई कसैले खाजा अथवा चिया-नास्ता ख्वाएको छ भने एक हप्ता भित्र नै उसलाई त्यसरी नै ख्वाए राम्रो। दिएर बिर्सनुहोस् तर लिएर कहिल्यै नबिर्सनुहोस्।
२. कसैको सहयोग लिनुभएको छ भने उसलाई धन्यवाद स्वरुप केहि ख्वाउनुहोस।
३. कसैसँग जतिसुकै सानो रकम उधारो लिए पनि सकेसम्म चाँडै फिर्ता गर्नुहोस्। यो नसोच्नुस कि उसलाई त्यो रकम चाहिने छैन अथवा फिर्ता माग्ने छैन।
४. कसैको घरमा बास बस्नुभएको छ भने बिहान उठेपछि बिस्तारा मिलाएर राखिदिनुहोस्।
५. सार्वजनिक स्थानमा झगडा कहिले नगर्नुहोस्। यदि झगडा भैहाले कुनै अलग ठाँउमा गएर कुरा मिलाउनुस्। यसरी नजिकका अरु मानिसहरुलाई असहज हुने क्रियाकलाप नगर्नुहोस्।
६. कसैले तपाईँको निम्ती केहि खानेकुरा पकाएका छन् भने उसलाई घरको साना काममा सहयोग गरिदिनुहोस्।
७. मोबाइलमा भिडियो हेर्दै अथवा गेम खेल्दै हुनुहुन्छ भने आवाज सानो गर्नुहोस् अथवा इयरफोनको प्रयोग गर्नुहोस्।
८. कसैसँग कुराकानी गर्दै हुनुहुन्छ र मोबाइलमा फोन आएको छ भने मोबाइल स्पिकर मोडमा नराख्नुहोस्। कान नजिकै मोबाइल राख्न नसके मात्र स्पिकर मोडको प्रयोग गर्नुहोस्।
९. समूहमा खाजा खाने बेलामा अन्तिममा पैसा खर्च गर्नेलाई केहि बाँकि राखिदिनुहोस्। उसले अस्वीकार गरे मात्र बाँकिको खानुहोस्।
१०. ‘टेक्स्ट मेसेज’ द्वारा कसैको चित्त नदुखाउनुहोस्। ‘टेक्स्ट मेसेज’ आम्नेसाम्ने कुरा गरे जस्तो कहिले हुँदैन।
११. कसैको मोबाइल अथवा कम्प्युटर चलाए उसको व्यक्तिगत डेटा अनुमति बिना नचलाउनुहोस्।
१२. कसैको कल उठाउन भ्याउनु भएन भने उसलाई मेसेज गरेर भए पनि आफू व्यस्त भएको जानकारी गराउनुहोस्।
१३. कसैको सामान सापटी लिनु भएको छ भने चाडैँ फिर्ता गर्नुहोस्।
१४. कसैको वाहन सापटी लिनुभएको छ भने इन्धन भरेर फिर्ता गरिदिनुहोस्।
१५. छेउको मानिसलाई असहज लाग्छ भने ऊ नजिक बसेर चुरोट अथवा मादक पदार्थको सेवन नगरिदुनुहोस्।

मानिस नचाहिने कुराको विषयमा जति कम सोंच्छन् र जति कम बोल्छन् जीवनमा त्यति शान्ति हुन्छ । सुखी र शान्त रहन ब्यर्थका सोंच र बोली त्याग्नु पर्ने दार्शनीकहरु बताउँछन् । शास्त्रमा बोलीबाट समेत पाप हुने उल्लेख गरिएको छ । बोलीबाट हुने पाप के के हुन् ? थाहा पाउनुस् ।
१ निद्रा विथोल्नु र चुकली लगाउनु
कुनै पनि ब्यक्ति सुतेको समयमा बोलेर निद्रा विथोल्नु बोलीबाट हुने पाप हो । त्यसैगरी निद्रा विथोल्ने र कसैको विषयमा चुकली लगाउने काम बोलीबाट हुने पापमा पर्ने शास्त्रमा उल्लेख छ । सम्बन्धमा रहँदा नमिठो बोल्नु र कसैलाई बोलीबाट चित्त नदुखाउनु बोलीबाट हुने धर्म भनिएको छ ।
२ रुखो बोली
कतिपय ब्यक्तिको स्वभाव रुखो हुन्छ । रुखो स्वभावका ब्यक्तिको बोली पनि रुखो र नमिठो हुन्छ । कसैलाई पनि आफ्ना रुखो बोलीले चित्त दुखाउनु पाप भएको शास्त्रमा उल्लेख छ । सके सम्म बोल्दा मिठो र मधुर बोली बोल्नुस् ताकि तपाइँको बोलीले कसैको चित्त नदुखोस् । उस्तो कुरलाई समेत मिठो ढंगबाट भन्न सकिन्छ सके सम्म मिठो बोलीको प्रयोग गर्नुस् ।
३ झूटो बोल्नु
झुटो बोल्नु आफैमा पाप हो । झुटो बोलीले शुरुमा सुःख शान्ति दिएपनि त्यसले प्रकारान्तमा दुःख र तनाव मात्र दिन्छ । झुटो बोलेर अरुलाई छल्नु पाप मानिन्छ । यो पनि बोलीबाट हुने पाप हो । एक पटक झुट बोल्दा पटक पटक त्यसलाई ढाक्नका लागि झुट बोल्नु पर्ने हुन्छ तसर्थ झुट नबोल्नुस् ।
४ ब्यर्थका कुरा गर्नु
ब्यर्थका कुरा गर्नु अर्थात बकबास गर्नु पनि पाप मानिएको छ । नचाहिने कुरा गरेर समय बर्बाद गर्ने र अरुको समय समेत बर्बाद गरिदिने क्रियालाई पाप भनिएको छ । नचाहिने कुरा गर्दा अरुलाई कष्ट हुने भएकाले पनि यस्तो गर्नुलाई शास्त्रमा पापको श्रेणीमा राखिन्छ । सँधै ख्याल गर्नुस् आफूले बोलेका कुराले अरुलाई डिस्टर्ब हुने वा दुःख हुने काम नहोस् ।

कलियुगका लागि भागवत पुराणमा बिभिन्न आश्चर्यजनक भबिष्यवाणीहरु गरिएकाछन्। संसारमा प्रलय आउने छ भनि बिभिन्न समयमा आउने हल्लाखल्ला हामीले नसुनेका छैनौं।
कालान्तरमा कुनै दिन हामी वरिपरिको वस्तुहरु रहने छैनन्, पृथ्वी वञ्जर हुनेछ। जीवको लागि आवश्यक पानी सुकेर जानेछ र पृथ्वी केवल ढुङ्गा र माटोको पिण्ड रहनेछ। तर सत्य के हो, त्यो कतै लेखिएको छैन न त कुनै भबिष्यवाणीले नै मान्न सकिने गरि सत्य बताएको छ।
वैज्ञानिक तवरमा हेर्ने हो भने, अधिकांश बिकसित देशहरु भने दिनानु दिन पृथ्वीको विनाश तर्फ उन्मुख छन्।
हिन्दु ग्रन्थहरुमा पृथ्वीको बिनास कलियुगमा हुनेछ भनि बिभिन्न अवस्थामा उल्लेख गरेको पाइन्छ। भागवत पुराणको अन्तिम श्लोकले पृथ्वीको भबिष्यको ठुलो रहस्य बताएको भने छ। करिब ५००० वर्ष अघि वेदव्यासले पृथ्वीको बारेमा बिभिन्न भबिष्यवाणी उल्लेख गरेका थिए।
यि भागवत पुराणमा गरिएका १५ भविष्यवाणी जुन पुरा पनि भइरहेका छन। के के उल्लेख छ भागवत पुराणमा…
धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ।
श्रीमद् भागवत् १२-२-१।
कलियुगमा केवल ‘धन’ मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिनेछ। कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ।
श्रीमद् भागवत् १२-२-२।
पुरष र महिला केबल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्नेछन। व्यापार र सफलता केवल छलमा निर्भर हुनेछ। पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाधेको आधारमा ब्राह्मण कहलिनेछ।
श्रीमद् भागवत् १२-२-३।
व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ। जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ। जो धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ।
श्रीमद् भागवत् १२-२-४।
कुनै व्यक्तिसंग धन छैन भने उ अधर्मी मानिनेछ। छल र कपटलाइ सद्गुण मानिनेछ। केवल मौखिक सहमतिले विवाह गरिनेछ, र कसैले स्नान मात्र गरेको छ भने सोच्ने छ कि उ सार्वजनिक रुपमा अरुको अगाडी आउन लायक छ।
श्रीमद् भागवत् १२-२-५।
एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सिमित हुनेछ र सौन्दर्य कसैको कपालमा छ भन्ने सोचिनेछ। भुडि भर्ने जीवको लक्ष हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ। जसले परिवार पाल्न सक्छ उ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ।
श्रीमद् भागवत् १२-२-६।
जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफुलाइ शक्तिशाली देखाउन सक्छ उसले राजनैतिक शक्ति पाउने छ।
श्रीमद् भागवत् १२-२-७।
अनिकाल र अत्याधिक करको कारण मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन्। खडेरीले गर्दा सबैकुरा बर्बाद हुनेछ।
श्रीमद् भागवत् १२-२-९।
मानिसहरु चिसो, हावाहुरी, तापक्रमको बृद्धी, बर्षा तथा हिउँबाट प्रभावित हुनेछन्। यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको सिकार हुनेछन।
श्रीमद् भागवत् १२-२-१०।
कलियुगको लागि मानिसको उच्चतम उमेर ५० बर्ष हुनेछ।
श्रीमद् भागवत् १२-२-११।
मानिसहरुले आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन।
श्रीमद् भागवत् १२-२-१२।
कलियुगमा मानिसहरुले केहि सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्नेछन। सबै मित्रवत् सम्बन्धलाइ त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन्।
श्रीमद् भागवत् १२-३-४१।
संस्कार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलाइ धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ।
श्रीमद् भागवत् १२-३-३८।
सेवकहरुले उसको मालिकको धन सकिए पछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस्। मालिकले परिवारमा पुस्तौबाट रहदैआएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन। जब दुध दिन छोड्दछन् तब गाइहरु वेवारिसे छिडिनेछन वा मारिनेछन्।
श्रीमद् भागवत् १२-३-३६।
सहरहरु चोर तथा फटाहहरुले लिनेछन। वेद नास्तिकहरुको गलत व्याख्याले भरिनेछ। राजनैतिक नेताहरुले विस्तारै जनता भस्म पार्नेछन्। पंण्डित तथा बुद्धिजीवीहरु पेट तथा जनेन्द्रियका भक्त हुनेछन।
श्रीमद् भागवत् १२-३-३२।

- भबिष्यवाणी १
धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ।
श्रीमद् भागवत् १२-२-१।
- भबिष्यवाणी २
कलियुगमा केवल ‘धन’ मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिनेछ। कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ।
श्रीमद् भागवत् १२-२-२।
- भबिष्यवाणी ३
पुरष र महिला केबल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्नेछन। व्यापार र सफलता केवल छलमा निर्भर हुनेछ। पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाधेको आधारमा ब्राह्मण कहलिनेछ।
श्रीमद् भागवत् १२-२-३।
- भबिष्यवाणी ४
व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ। जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ। जो धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ।
श्रीमद् भागवत् १२-२-४।
- भबिष्यवाणी ५
कुनै व्यक्तिसंग धन छैन भने उ अधर्मी मानिनेछ। छल र कपटलाइ सद्गुण मानिनेछ। केवल मौखिक सहमतिले विवाह गरिनेछ, र कसैले स्नान मात्र गरेको छ भने सोच्ने छ कि उ सार्वजनिक रुपमा अरुको अगाडी आउन लायक छ।
श्रीमद् भागवत् १२-२-५।
- भबिष्यवाणी ६
एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सिमित हुनेछ र सौन्दर्य कसैको कपालमा छ भन्ने सोचिनेछ। भुडि भर्ने जीवको लक्ष हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ। जसले परिवार पाल्न सक्छ उ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ।
श्रीमद् भागवत् १२-२-६।
- भबिष्यवाणी ७
जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफुलाइ शक्तिशाली देखाउन सक्छ उसले राजनैतिक शक्ति पाउने छ।
श्रीमद् भागवत् १२-२-७।
- भबिष्यवाणी ८
अनिकाल र अत्याधिक करको कारण मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन्। खडेरीले गर्दा सबैकुरा बर्बाद हुनेछ।
श्रीमद् भागवत् १२-२-९।
- भबिष्यवाणी ९
मानिसहरु चिसो, हावाहुरी, तापक्रमको बृद्धी, बर्षा तथा हिउँबाट प्रभावित हुनेछन्। यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको सिकार हुनेछन।
श्रीमद् भागवत् १२-२-१०।
- भबिष्यवाणी १०
कलियुगको लागि मानिसको उच्चतम उमेर ५० बर्ष हुनेछ।
श्रीमद् भागवत् १२-२-११।
- भबिष्यवाणी ११
मानिसहरुले आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन।
श्रीमद् भागवत् १२-२-१२।
- भबिष्यवाणी १२
कलियुगमा मानिसहरुले केहि सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्नेछन। सबै मित्रवत् सम्बन्धलाइ त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन्।
श्रीमद् भागवत् १२-३-४१।
- भबिष्यवाणी १३
संस्कार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलाइ धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ।
श्रीमद् भागवत् १२-३-३८।
- भबिष्यवाणी १४
सेवकहरुले उसको मालिकको धन सकिए पछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस्। मालिकले परिवारमा पुस्तौबाट रहदैआएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन। जब दुध दिन छोड्दछन् तब गाइहरु वेवारिसे छिडिनेछन वा मारिनेछन्।
श्रीमद् भागवत् १२-३-३६।
- भबिष्यवाणी १५

धर्मविज्ञान