उनले जजले सोधेको अबको १५ वर्षमा तपाई आफूलाई कस्तो अवस्थामा देख्नुहुनेछ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उपाधि हात पारेकी हुन्। उनलाई अघिल्लो वर्षकी मिस नेपाल सुविन लिम्मुले ताज पहिर्याइदिएकी हुन्।
२० औं मिस नेपाल बन्नको लागि १९ जना प्रतिष्पर्धी सहभागी थिए।
हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगिताकी विजेता मानन्धरले मिस वल्र्ड नेपाल २०१५ को उपाधीसहित एकलाख रुपैंया पुरस्कार पाएकी छन्।
यस्तै फस्ट रनर्सअपको उपाधि दिब्यता वैद्यले हात पारिन उनले मिस नेपाल अर्थको उपाधि सहित ६० हजार रुपैंया र सेकेण्ड रनर्सअप भएकी मेधा कोइरालाले मिस नेपाल इन्टरनेसनलको उपाधि सहित ४० रुपैयाँ पाउएकी छन्।
मिस नेपालःइभाना मानन्धर
फस्ट रनरअपःदिब्यता वैद्य
सेकेन्ड रनरअपः मेधा कोइराला
मिस ट्यालेन्टः पूजा श्रेष्ठ
मिस गस गर्लः इभाना मानन्धर
मिस बब्लीः निश्मा चौधरी
मिस फोटोजेनिकः दिव्यता वैद्य
मिस पपुलरः नुनिङ लिम्बु
स्कलर अफ द इयरःसुदीपा पाठक
बेस्ट कम्प्लेक्सनः निश्मा चौधरी
मिस इन्टेलेक्चुअलः इभाना मानन्धर
मिस फोटोजेनिकः दिव्यता वैद्य
मिस फ्रेन्डसिपः सोनु थापा मगर
मिस पर्सनालिटीः इभाना मानन्धर
ब्युटी विद् पर्पजः रेबिका क्षेत्री
अभिनेत्री शिल्पा पोखरेलले बारुली कम्मर मर्काएका दुइटा गीत अचेल सञ्चारमाध्यममा खूब बज्छन्। सीधासादा दृष्टिले हेर्ने र सुन्नेले यी दुई गीतमा एउटा समानता देख्लान्। त्यो हो– शिल्पा नाच्नु। अलि धेरै जानकारी राख्नेले एउटै फिल्मका गीत हुन् भन्ठाने होलान्। तर, यी दुइटा गीतमा धेरै समानता छन्। सबैभन्दा उल्लेख्य समानता चोरी हो।
ध्यान दिएर हेर्ने र सुन्ने हो भने छुट्टाछुट्टै घरबाट इँटा, सिमेन्ट र रड चोरेर बनाएको नयाँ घरजस्तो लाग्छन्। साउथ इन्डियन संगीतबाट यसको निर्माण टिम 'ओतप्रोत' छ भनेर स्रोतालाई संकेत गर्नै पर्दैन। सबैभन्दा धेरै प्रभावित त हिन्दी फिल्म 'गुन्डे'को गीत 'तु ने मारी इन्ट्रिया रे, दिलमे बजी घन्टिया रे'बाट रहेछ। यो एउटा गीतबाट दुइटा गीतका लागि हुने थिम चोरिएका छन्, एउटामा संगीत र अर्काेमा शब्द। गीत 'डोला डोला हातमा' म्युजिक एरेन्ज गर्दा यसको बेस थिम (टुङ टुङ ... घन्टी बजाइएको ) समावेश गरिएको छ। अर्काेमा त गीतकारले 'घन्टी बज्यो मनको' भनेर 'दिलमा बजी घन्टिया'को थिम उतारेका छन्। नेपाली फिल्मका अनुभवी निर्माता छविराज ओझाको फिल्म 'हवल्दार सुन्तली'को प्रसंग हो यो। गीतको दृश्य सामग्रीको त झन् बिजोग छ। दक्षिण भारतीय विभिन्न फिल्ममा समावेश हुने डान्सका स्टेप र कोरियोग्राफी हुबहु नक्कल गरिएका छन्। आफ्ना फिल्म हेर्न छाडेर दर्शकले आफूमाथि अन्याय गरेको भनेर नथाक्ने नेपाली फिल्मकर्मीले 'दिल मे बजी घन्टिया'को थिम चोरेर होइन, आफ्नै दिमागको घन्टी पो टाठो बनाउनुपर्छ भन्ने कहिले बुझ्लान्?

म्यूजिक भिडियो निर्देशक शैलेन्द्र खोखालीले एक मोडललाई टु पिसमा प्रस्तुत गरेका छन् । केही समयअघि मात्र नेपालमा भित्रिएको पानीमुनिका दृश्य समेत उतार्न सकिने लेन्सजडित क्यामेराबाट म्यूजिक भिडियो खिचिएको हो । मोडल सुरजनी बिष्टले आफूलाई टुपिसमा उतारेकी हुन् । बी कृष्ण अगस्तीको गीत’उकालीमा तेश्रो जादा’को म्यूजिक भिडियोमा मोडलको जवानी देखिएको हो । मोडल सुरजनीको पानीमुनिको जलक्रिडा गज्जबको भएको निर्देशकको दाबी छ ।
मुम्बई । हलिउडदेखि बलिउडसम्ममा नायक नायिका फिगरमा एक खालको आकर्षण हुन्छ । दर्शकलाई आफुतिर तान्न पनि पनि ज्यानलाई आकर्षक बनाउँछन् कलाकार । अहिले पर्दामा देखिने तिनै कलाकार पहिला कस्ता थिए ? ‘टाइम्स अफ इण्डिया’ ले केही कलाकारका वारेमा खोजी गरेको छ ।
उक्त पत्रिकाको खोजी अनुसार न्युड फोटो खिचाएर चर्चामा आएकी शर्लिन चोपडा निकै सोझी थिइन् भने लुरे अजय देबगण पछि मात्रै एक्सन किङ भएका हुन् ।
सोझी शर्लिन
शर्लिन चोपडाको पुरानो तस्बिर हेर्ने जोसुकैले अहिलेको उनको स्वरुपवारे अनुमानै गर्न सक्दैन । सामान्य र सोझी जस्ती देखिने शर्लिन अहिले बलिउडमा ‘प्लेब्वाइ गर्ल’का रुपमा चिनिन्छिन् । उनका समुन्द्रको किनारमा बसेर बिकनीमा खिचिएका तस्बिर छ्यासछ्यास्ती भेटिन्छ ।
sherlyn chopra
शर्लिन चोपडा
बिबाहपछि घर गृहस्थीमा रमाएकी शिल्पा शेट्ठी एक छोराकी आमा समेत हुन् । अहिले औपचारिक कार्यक्रममा प्रस्तुत हुँदा सभ्य ड्रेसअपमा प्रस्तुत हुने शिल्पा विभिन्न टेलिभिजन कार्यक्रममा सहभागी हुँदा पनि ड्रेसमा निकै ख्याल गर्छिन् । तिनै शिल्पा कुनै बेला बलिडकी सेक्सी आइटम गर्लका रुपमा चिनिन्थिन् ।
राखी सावन्त पनि वलिउडमा प्रवेश गरेपछि ‘हट’ भएकी हुन् । चलचित्र र अन्य औपचारिक कार्यक्रममा समेत उत्तेजक भएर प्रस्तुत हुन चाहने राखी कुनै वेला सभ्य युवतिको रुपमा चिनिन्थिन् ।
सामान्य स्वरुपमा अभिनयमा प्रवेश गरेकी थिइन् श्रुति हसन । पछिल्लो समय श्रुतिले पनि चर्चामा आउनका लागि हट एण्ड सेक्सी पोजको सहारा लिन थालेकी छिन् ।
श्रुति हसन
राम्री हुन प्लाष्टिक सर्जरी
उत्तेजक पोजकै कारण बलिउडमा चर्चामा आउने योजना तुहिएपछि कोयना मित्राले आफ्नो शैलीमा मात्रै परिवर्तन गरिनन्, अनुहारको प्लाष्टिक सर्जरी समेत गरिन् ।
एक्सन किङ मानिने अजय देबगणका अभिनयमा प्रवेश गर्दा ताकका तस्बिर अहिलेको भन्दा विल्कुल फरक छ । निकै पातलो ज्यानका अजयले एक्सरसाइज गरेर आफ्नो ज्यान कसिलो बनाएका थिए ।
कोयना मित्रा
कोयना मित्रा
अहिलको हट एक्ट्रेस मानिने मिनिषा लम्बा पनि सोझी युवतीकै छवीका साथ फिल्म नगरी प्रवेश गरेकी थिइन् । मिनिषा अहिले कपडा छोट्याएरै प्रतिस्पर्धा गर्दैछिन् ।
अमेरिकाको लस एन्जल्समा जन्मिएकी किम कार्दाशीनि अहिले ‘बोल्ड एण्ड ब्यटि’ का रुपमा चिनिन्छिन् । तर, यी नायिका १३ वर्षको उमेरसम्म निकै सामान्य थिइन् । यो रुपमा प्रस्तुत होलिन् भन्ने अनुमान धेरैले गरेका थिएनन् ।
टेक्सासमा जन्मिएकी सेलेना गोमेज पनि आम किशोरीजस्तै थिइन् । अहिले हलिउडकी महंगी कलाकार मानिने गोमेज अभिनयमा प्रवेश गरे लगत्तै बोल्ड हुँदै गएकी थिईन् ।
मेगन फक्स अहिले सेक्सी पोजको बिम्ब जस्तै मानिन्छिन् । म्यक्सिम, रोलिङ स्टोन, एफएचएफ जस्ता म्यागजिनमा तस्बिर छापीएपछि उधुम मच्चाएकी यी नायिका कुनै बेला निकै सोझी थिइन् ।
टेलर स्विफ्टको तस्बिर हेरेरै थाह हुन्छ उनी कसरी समयअनुसार परिवर्तन हुँदै गइन् । कुनै बेला वानपिसमा लजाउने यी नायिकाको बिकिनी पोज अचेल सामान्य बनेको छ ।
उक्त पत्रिकाको खोजी अनुसार न्युड फोटो खिचाएर चर्चामा आएकी शर्लिन चोपडा निकै सोझी थिइन् भने लुरे अजय देबगण पछि मात्रै एक्सन किङ भएका हुन् ।
सोझी शर्लिन
शर्लिन चोपडाको पुरानो तस्बिर हेर्ने जोसुकैले अहिलेको उनको स्वरुपवारे अनुमानै गर्न सक्दैन । सामान्य र सोझी जस्ती देखिने शर्लिन अहिले बलिउडमा ‘प्लेब्वाइ गर्ल’का रुपमा चिनिन्छिन् । उनका समुन्द्रको किनारमा बसेर बिकनीमा खिचिएका तस्बिर छ्यासछ्यास्ती भेटिन्छ ।
sherlyn chopra
शर्लिन चोपडाबिबाहपछि घर गृहस्थीमा रमाएकी शिल्पा शेट्ठी एक छोराकी आमा समेत हुन् । अहिले औपचारिक कार्यक्रममा प्रस्तुत हुँदा सभ्य ड्रेसअपमा प्रस्तुत हुने शिल्पा विभिन्न टेलिभिजन कार्यक्रममा सहभागी हुँदा पनि ड्रेसमा निकै ख्याल गर्छिन् । तिनै शिल्पा कुनै बेला बलिडकी सेक्सी आइटम गर्लका रुपमा चिनिन्थिन् ।
राखी सावन्त पनि वलिउडमा प्रवेश गरेपछि ‘हट’ भएकी हुन् । चलचित्र र अन्य औपचारिक कार्यक्रममा समेत उत्तेजक भएर प्रस्तुत हुन चाहने राखी कुनै वेला सभ्य युवतिको रुपमा चिनिन्थिन् ।
सामान्य स्वरुपमा अभिनयमा प्रवेश गरेकी थिइन् श्रुति हसन । पछिल्लो समय श्रुतिले पनि चर्चामा आउनका लागि हट एण्ड सेक्सी पोजको सहारा लिन थालेकी छिन् ।
श्रुति हसनराम्री हुन प्लाष्टिक सर्जरी
उत्तेजक पोजकै कारण बलिउडमा चर्चामा आउने योजना तुहिएपछि कोयना मित्राले आफ्नो शैलीमा मात्रै परिवर्तन गरिनन्, अनुहारको प्लाष्टिक सर्जरी समेत गरिन् ।
एक्सन किङ मानिने अजय देबगणका अभिनयमा प्रवेश गर्दा ताकका तस्बिर अहिलेको भन्दा विल्कुल फरक छ । निकै पातलो ज्यानका अजयले एक्सरसाइज गरेर आफ्नो ज्यान कसिलो बनाएका थिए ।
कोयना मित्रा
कोयना मित्रा
अहिलको हट एक्ट्रेस मानिने मिनिषा लम्बा पनि सोझी युवतीकै छवीका साथ फिल्म नगरी प्रवेश गरेकी थिइन् । मिनिषा अहिले कपडा छोट्याएरै प्रतिस्पर्धा गर्दैछिन् ।
अमेरिकाको लस एन्जल्समा जन्मिएकी किम कार्दाशीनि अहिले ‘बोल्ड एण्ड ब्यटि’ का रुपमा चिनिन्छिन् । तर, यी नायिका १३ वर्षको उमेरसम्म निकै सामान्य थिइन् । यो रुपमा प्रस्तुत होलिन् भन्ने अनुमान धेरैले गरेका थिएनन् ।
टेक्सासमा जन्मिएकी सेलेना गोमेज पनि आम किशोरीजस्तै थिइन् । अहिले हलिउडकी महंगी कलाकार मानिने गोमेज अभिनयमा प्रवेश गरे लगत्तै बोल्ड हुँदै गएकी थिईन् ।
मेगन फक्स अहिले सेक्सी पोजको बिम्ब जस्तै मानिन्छिन् । म्यक्सिम, रोलिङ स्टोन, एफएचएफ जस्ता म्यागजिनमा तस्बिर छापीएपछि उधुम मच्चाएकी यी नायिका कुनै बेला निकै सोझी थिइन् ।
टेलर स्विफ्टको तस्बिर हेरेरै थाह हुन्छ उनी कसरी समयअनुसार परिवर्तन हुँदै गइन् । कुनै बेला वानपिसमा लजाउने यी नायिकाको बिकिनी पोज अचेल सामान्य बनेको छ ।
चलचित्र ‘शिशा’मा एक मोडलको भूमिका निर्वाहा गरेकी नव-कलाकार श्रेया दुलाल ‘धुन’लाई आफ्नो पहिलो प्रोजेक्ट भन्छिन् । अनलाइनखबरसँग नया अनुहार स्तम्भ अन्र्तगत कुरा गर्दै गर्दा उनले चलचित्र क्षेत्रमा आफ्नो उपस्थिती दरिलो बनाउने योजना खोलिन् । सानैबाट चलचित्रमा खेल्ने योजना बुनेकी २३ बषिर्या सुन्दरीले आफ्नो सपना ‘धुन’मा आएर पुरा गरेकी हुन् । यो चलचित्रमा उनी स्वयंम आफै निर्मात्री पनि बनेकी छिन् । १७ बर्षको उमेरदेखि नै व्यवसायमा व्यस्त श्रेयाले लगानी गरेर आफू हिरोइन बन्न नआएको बताइन् । श्रेयाले भनिन्-‘मैले लगानी मात्र गरेर ‘धुन’मा जोडिन खोजेको थिएँ । तर, एक गायिकाको पात्र मलाई नै सुहाउने भएपछि निर्देशकले आग्रह गर्नुभयो र खेले ।’ चलचित्रमा अभिनयसँगै लगानी पनि गर्ने सोच उनको छ । अभिनय, नृत्यको तालिम समेत लिइरहेको बताउने श्रेयाले कुराकानीको धेरै समय आफूले सिकिरहेको मात्र बताइन् । श्रेया आफूलाई सुहाउने भूमिकाको बारेमा खुलाउँदै भन्छिन्-‘म उमेर अनुसारको भूमिका गर्न चाहन्छु । अहिले मलाई कलेज पढ्ने यूवतीको कथा सुहाउँछ, भोली एक्सन भूमिका सुहाए त्यो पनि गर्छु ।’ श्रेया समाज नपच्ने दृश्य कहिले पनि नदिने बताउँछिन् । भनिन्-‘म समाज नसुहाउने दृश्य दिन्न । भोलीको दिनमा कस्तो अफर आउँछ र त्यसलाई कसरी लिने भन्ने सोचौला ।’ बोल्न खासै नआउने भएकाले पनि थुप्रै पटक उनले मिडियाबाट आएको अन्र्तवार्ताको प्रस्तावलाई विभिन्न बाहानामा टार्दै आएकी छिन् । श्रेयाले भनिन्-‘मैले अहिले केही पनि गरेको छैन । भोली जब गरेर देखाउँछु अनि मात्र बोल्नेछु ।’
सुत्ने वेला तपार्इं लुगा फुकाल्नुहुन्छ कि हुन्न ? साधारणयता यस्तो प्रश्न वाहियात लाग्न सक्छ । तर, यो कुरा तपाईंको स्वास्थ्यसँग जोडिएको छ ।
लुगा फुकालेर सुत्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको कुरा विभिन्न तथ्यले पुष्टि भएको छ । अस्ट्रेलियाली अध्ययनकर्ताले यसबारे विभिन्न तथ्य सार्वजनिक गरेका छन् ।
उनीहरूको दाबीअनुसार लुगा फुकालेर नांगै सुत्दा हुने फाइदा यस्ता छन् :
लुगा फुकालेर सुत्दा अनिद्राको समस्याबाट मुक्ति मिल्छ । किनभने, नांगै सुत्दा शरीरको तापक्रम नियन्त्रित हुन्छ । यसले गहिरो निद्राका लागि सघाउ पुर्याउँछ । राति बारम्बार बिउँझिनुपर्दैन ।
लुगा फुकालेर सुत्दा शरीरमा कोटिर्जोल नामक तनाव उत्पन्न गर्ने हर्मोनको स्तरमा समेत कमी आउँछ । राति दुई बजेपछि कोटिर्जोलको स्तर शरीरमा बढ्न थाल्छ, तर लुगा नलगाई सुत्दा यो नियन्त्रित रहन्छ । उक्त हर्मोनले भुँडीमा बोसो जमाउने काम गर्छ । त्यसैले यसरी सुत्दा अनावश्यक पेट लाग्दैन ।
लुगाविहीन अवस्थामा सुत्दा शरीरको तापक्रम र कोठाको तापक्रम समानान्तर हुन्छ । शरीरको तापक्रम कोठाको तापक्रमबराबर हुँदा शरीरमा एन्टी एजिङ हर्मोनको वृद्धि हुन्छ । यसले बुढ्यौली पर पुर्याउन सघाउ पुर्याउँछ ।
यसरी सुत्दा ६ घन्टाभन्दा बढी निदाउन सकिन्छ । नियमित ६ घन्टा सुत्दा हृदयाघात, मधुमेह, डिप्रेसनलगायत जोखिमबाट टाढा रहन मद्दत पुग्छ ।
लुगाविहीन अवस्थामा सुत्दा यौनजीवनमा समेत सकारात्मक प्रभाव पर्छ । आपसमा टाँसिएर सुत्दा छाला–छाला सम्पर्कले शरीरमा अक्सिटोसिनको स्तर बढ्छ । जुन यथोचित यौनजीवनका लागि उपयुक्त हुन्छ ।
लुगा फुकालेर सुत्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको कुरा विभिन्न तथ्यले पुष्टि भएको छ । अस्ट्रेलियाली अध्ययनकर्ताले यसबारे विभिन्न तथ्य सार्वजनिक गरेका छन् ।उनीहरूको दाबीअनुसार लुगा फुकालेर नांगै सुत्दा हुने फाइदा यस्ता छन् :

Hot model