इटालीमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । सय वर्ष कटेकी एक वृद्धाले बच्चालाई जन्म दिएकी छिन् ।
इटालीकी १०१ वर्षीया एनाटोलिया भर्टाडेलाले ९ पाउन्ड अर्थात ४ केजीको बच्चा जन्माएकी छिन् । विवादास्पद डिम्बाशय प्रत्यारोपणपश्चात उनले सो बच्चालाई जन्म दिएकी हुन् । उनको उमेरका कारण चिकित्सकहरु यसको विरुद्धमा थिए ।
यो प्रक्रिया अवैध भएपनि उनले टर्कीको एक नीजि क्लिनिकमा डिम्बाशय प्रत्यारोपण गरेकी हुन् । बेलायती कानुनले यस्ता प्रकारको प्रत्यारोपणलाई मान्यता नदिने भएकाले उनी यसका लागि टर्की गएको स्रोतले बतायो । यद्यपी, ती महिलाले उक्त क्लिनिकबारे बताउन चाहिनन् ।
डाक्टरले एक समूहले उनको शल्यक्रिया गर्न निश्चित गरेपछि आफू निकै खुसी भएको उनले बताइन् । १७ औं बच्चालाई जन्म दिन सकेकोमा आफू निकै खुसी भएको उनी भन्छिन् । एन्टोनियाले यो सबै भगवानको कृपाले सम्भव हुन सकेको बताइन् ।
डिम्बाशयको क्यान्सर पछि आफू काम लाग्ने नभएको भन्दै उनी भन्छिन्, ‘४८ वर्षको उमेरमा डिम्बासयको क्यान्सर पछि म काम नलाग्ने भएको थिएँ । त्यतिबेला म सोच्थें कि भगवानले मलाई १६ वटा बच्चा जन्माएकोमा सजायँ दिए । तर अहिले फेरी मैले बच्चा जन्माएको छु, उनैको कृपाले ।’
बच्चाको जन्म शल्यक्रियामार्फत गराइएको थियो । डाक्टरका अनुसार ती वृद्धा निकै राम्रो अवस्थामा छिन्, उनी स्वस्थ र राम्रो सोचमा रहेकी छिन् । ती वृद्धासँग आफ्नो बच्चालाई दिनका लागि अझ केही वर्षहरु बाँकी रहेको डाक्टरहरुले बताएका छन् ।
अज्ञात बुवाः
ती वृद्धाको श्रीमान सन् १९९८ मा बितेका हुन् । यसका लागि उनीहरुले स्पर्म डोनर पाए जसका कारण बच्चाको जन्म सम्भव भएको हो ।
एन्टोलियाले अनलाइनमार्फत आफ्नो बच्चाको बुवा भेटेकी हुन् । उनका अनुसार बच्चाको बुवा २७ वर्षका क्याथोलिक हुन् ।
ती बच्चाको बुवाको उनीसँग केही पनि सम्बन्ध नरहने बताइएको छ ।
एन्टोलियाले आफू आफ्नो मृतक श्रीमानप्रति शत प्रतिशत इमान्दार भएको बताएकी छिन् । उनी भन्छिन्, ‘मैले भगवानको मर्जी अनुरुप ती वयस्क क्याथोलिकको बिउमात्र प्रयोग गरेकी हुँ । ’
पाको उमेरमा बच्चालाई जन्म दिने उनी एक्ली भने होइनन् । उनीभन्दा पहिले ९२ वर्षीया मालेग्वाले रामोक्गोपाले स्न १९३१ अक्टोबर ३ मा जुम्ल्याहालाई जन्म दिएकी थिइन् ।

गर्भवती समाजमा छोरा या छोरी नजन्मिएकै कारण कैयौ परिवारमा द्वन्द्व हुने गर्दछन् । यसकै कारण कयै महिलाले मानसिक र शारिरीक यातना भोगिरहेका घट्नाहरु छन् । कतिपय महिलाले यसैको कारण सौता त कतिपयले सम्बन्ध विच्छेद गर्नुपरेका घटनाहरु भेटिन्छन् ।Pregnant-Woman-400
कोही भने सन्तान प्राप्तीका लागि भएभरका अस्पताल, बैद्य, मठ–मन्दिर र तीर्थस्थलमा पुगेर सास्ती बेहोरिरहनु भएको त छैन ? यदि त्यसो हो भने छोड्नु होस्, ती सबैखाले प्रयास । चिनियाँ बैज्ञानिकहरुले लामो समय र अनुसंधानपछि पत्ता लगाईएको यो प्रविधि ९९.९ प्रतिशत सफल भएको छ । तपाई पनि ढुक्कका साथ यो प्रविधि अपनाउनु होस् । इच्छा र चाहाना तपाईको छोरा या छोरी पाउने जिम्मा श्रीमतिको ।
शुरुमा, चाइनीज विशेषज्ञद्धारा आविष्कार गरिएको यो प्रविधिमा धेरैले शंका गरेका थिए । तपाईंलाई पनि त्यस्तै लाग्न सक्छ । चाइनीज बैज्ञानिकको यो आविष्कार सन्दर्भमा दुविधा भएमा यो क्यालेण्डरलाई यसअघि जन्मिएको तपाईको छोरा–छोरीसँग समिक्षा गर्नसक्नु हुनेछ । त्यसका लागि तपाईको श्रीमती गर्भ रहँदाको उमेर र महिना एकिन हुनु पर्दछ । तपाईको छोरा या छोरी गर्भ रहँदाको अवस्थामा श्रीमतिको उमेर कति थियो ? कुन महिनामा श्रीमतिले गभर्धरण गरके ो हो ? अनि यो चार्ट हने ार्से ठय् ाक्कै मिल्ने छ । छारे ा नै छोरा र छोरी नै छोरीले भरिएका कैयौं परिवारले यो प्रविधि अपनाएर यतिखेर हाँसीखुशीका साथ जीबन बिताइरहेका छन् । तपाई पनि यो प्रविधि अपनाउनोस्, सुखी र खुशीका साथ जिउनोस् ।
सिन्धुपाल्चोकको चौतारा बजारका धेरै जनाले चीनमा आविष्कार गरिएको लिंग निर्धारण क्यालेण्डरकै विधि र प्रकृया अपनाएर इच्छा बमोजिमको सन्तान जन्माई सकेका छन् । आफ्नो इच्छा बमोजिमका सन्तान जन्माउन सफल भएका छन् । चौतारा–४ की राज्यलक्ष्मी श्रेष्ठको परिवारमा लगातार चारवटी छोरीे जन्मेपछि छोराको आस नै मरिसकेको थिए । यो प्रविधि अपनाएपछि मनले चिताएको पूरा भएको राज्यलक्ष्मी श्रेष्ठ बताउँछिन् । चाइनीज बैज्ञानिकको यो प्रविधि सत् प्रतिशत मिलेको बताउँदै आफूले करिब दुईसय जनालाई सल्लाह दिएकोमा धेरै जनाबाट धन्यवाद पाएको र कतैबाट गुनासो नआएको राज्यलक्ष्मी बताउँछिन् ।
छोरा पाउने अभिलाषाका साथ लिंग निर्धारण चिनिया क्यालेण्डरको अनुशरण गरेपछि यतिखेर चाहेकै सन्तान प्राप्त भएकोमा एकदम खुशी छन्, चौतारास्थित जुगल फोटो स्टूडियोका कृष्ण श्रेष्ठ । उहाँको परिवार यतिखेर छोरा र छोरीसँग रम्दै आइरहेका छन् । हिजोआज उहाँ यो क्यालेण्डरमा पुरै विश्वास गर्नुहुन्छ ।gender1
सदरमुकाम चौतारास्थित सुवेदी हार्डवेयर सेन्टरका प्रोपाईटर चन्द्र सुवेदी ३ वटी छोरीपछि छोरा पाउन सफल भएका छन् । छोराको आशमा छोरी नै छोरी भएको र चाइनीज विशेषज्ञले आविष्कार गरेको क्यालेण्डरकै विधि अपनाएर उहाँको परिवारमा छोराको जन्म भएको सुवेदी बताउँछन् । चाइनीज विधि अत्यन्तै व्यवहारिक र सत् प्रतिशत सफल भएको उहाँको भनाई छ ।
चाइनीज विशेषज्ञले आविष्कार गरिएको यो क्यालेण्डर वेभ साईटमा पनि राखिएको छ । गुगलमा गई सर्च बक्समा Chinese Calender for Boy Or Girl वा Sex Determination टाईप गरी उक्त कुराको जानकारी लिन सकिन्छ । चाइनीज विशेषज्ञको यो आविष्कारको बारेमा अहिलेसम्म ६०–७० जनालाई यो सल्लाह दिएको र हालसम्म कुनै किसिमको गुनासो नआएको डिभिजन खानेपानी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत द्वारिकाबहादुर तामाङ बताउँछन् ।
चार्टको माथिल्लो तेर्सो हरफमा महिलाको उमेर दिएको छ । बायाँतर्फको ठाडो हरफमा महिना दिएको छ । उदाहरणको लागि तपाईको श्रीमति १८ वर्षको छ भने पुस महिनामा गर्भ रहेमा छोरी, माघमा गर्भ रहेमा छोरा, फागुनमा रहेमा छोरी र चैत्रदेखि मंसिर महिना सम्ममा गर्भ रहेमा छोरा हुनेछ ।
त्यस्तै तपाईको श्रीमति २२ वर्षको छ भने पुस महिनामा गर्भ रहेमा छोरी, माघ र फागुन महिनामा गर्भ रहेमा छोरा, चैत्रमा गर्भ रहेमा छोरी, बैशाखमा रहेमा छोरा हुनेछ । यसका लागि तपाईको श्रीमतिको उमेर वास्तविकमा आधारित हुनुपर्नेछ ।
उमेरमा तलमाथि परेमा तपाईको योजना विफल हुनेछ । तसर्थ, आफ्नो श्रीमतिको उमेर किटान गरेर मात्र छोरा या छोरी जन्माउने निधो गर्नोस् ।

काठमाडौ, – एक दिनमा तीनभन्दा बढी सेल्फी लिने मानिस मानसिक रोगी हो । प्रविधिको विस्तारसँंगै सेल्फी खिच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने अभ्यास बढी रहेका वेला अमेरिकी मनोवैज्ञानिक संगठनले हालै गरेको अनुसन्धानबाट दुनियाँंलाई स्तब्ध पार्ने निष्कर्ष निकालेको छ ।
मनोवैज्ञानिकहरु ठोकुवासाथ भन्न थालेका छन्–कुनै व्यक्ती एक दिनमा तीन भन्दा बढी सेल्फी खिच्छ र त्यत्तिकै संख्यामा सामाजिक सञ्जालमा पोष्ट गर्छ भने त्यो मानिस दम्भी र अहंकारी हो ।
व्यक्ति केन्द्रीत दुनियामा सेल्फी खिच्नु आदत होला,तर यसले मानिसमा बढ्दै गएको मनोवैज्ञानिक समस्या थप्छ ,अनुसन्धानको निष्कर्ष छ ।
फेसबुक,ट्वीटर,इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा कतिपय व्यक्ति यस्ता छन्,जो बिहानै उठेदेखि साँंझ सुत्नेबेलासम्म सेल्फी पोष्ट गरिरहन्छन् ।
आफ्नै तस्वीरप्रतिको यस्तो एडिक्शन हास्यास्पद त छ नै,सँंगसँंगै मानसिक स्वास्थ्यका लागि समेत हानिकारक छ । यस्ले मानिवीय संस्कार र अनुशासित जीवनमा समेत क्षति पु¥याइरहेको वैज्ञानिकहरुले बताएका छन् । सेल्फी र सामाजिक सञ्जालमा बढी आफ्नै तस्वीरहरु राख्ने आदतले कतिपय मानिसहरु महिनौ घरबाट ननिस्कनेदेखि आत्महत्या गर्ने तहसम्म पुगेका केशस्टडि अनुसन्धानमा सामेल छन् ।
सेल्फीबाट हुने मानसिक असन्तुलनलाई मनोविद्हरुले सेल्फाइटिस नाम दिएका छन् । सेल्फी खिच्ने र बढी फोटा पोष्ट गर्ने आदतले मान्छेलाई परिवार र समाजबाट एक्ल्याउदै लगेको पनि उनीहरुको निष्कर्ष छ । यस्ता आदतले दैवी प्रकोप जस्ता घटनाका समयमा समेत मानिसहरु सतर्कता र उद्धारका क्रममा चुक्ने गरेका छन्,जसले अप्रत्यासित मृत्यु बढाएको छ ।

एजेन्सी । हतारमा गल्ती गर्ने र फुर्सदमा पछुताउने बानी मानवीय स्वभाव नै हो । यस्ता हर्कत मानिसले कुनै न कुनै पल आफ्नो जिवनमा गरेकै हुन्छ । त्यस्तै भएको छ रशियाकाको राजधानी मस्कोको यो जोडीलाई पनि । जोशमा होश गुमाएको यो जोडीको होश त्यतिबेला खुल्यो जतिबेला उनीहरुको अश्लिल कर्म गरेको भिडियो भाइरल बनीसकेको थियो ।
भिडियोमा २९ वर्षे युवक ३० वर्षे महिलासँग सहवासमा लिप्त भएको कारको सिसाबाट अस्पष्ट रुपमा देख्न सकिन्छ । जुन कर्म उनीहरुले सार्वजनिक स्थलमा रोकीएको कार भित्र नै फत्ते गरेका थिए ।
बीएम डब्ल्यू एक्स सिक्स कारमा उनीहरुले गरेको हर्कत धेरैले आफ्नो क्यामेरामा कैद गर्न भ्याए । उनीहरुले गुडीरहेको कारमा पनि संभोग गरेको बताइन्छ । सामाजिक संजालमा यो भिडियो भाइरल भएसँगै अहिले प्रहरीले यो जोडीलाई खोजीरहेको छ । प्रहरीका अनुसार सार्वजनिक स्थलमा अनौतीक कर्म गर्नु अपराध हो ।

काठमाडौं । ब्रुनाइका राजा हसनलको नाम संसारमा प्रायः सबैले सुनेको नाम हो । यसको कारण हो ब्रुनाइमा गरिएको पेट्रोलियम पदार्थका मौज्जाद राख्नु ।
सन् १९८० को अन्त्यतिर राजा हसनल पहिलो पटक संसारको सबैभन्दा बढी धनी व्यक्तिका रुपमा चिनिए । उनको कुल सम्पत्ति १.२४ लाख करोड भारतीय रुपैयाँ रहेको थियो ।brunai 4
महङ्गो कार जम्मा गर्न सौख पालेका उनले फरारी वैगनाजेशम्स, एस्टन मार्टिन तथा बेन्ट समेत केही लग्जिरियस कारहरु आफ्नो ग्यारेजमा जम्मा गरेका छन् । ती राजाको ग्यारेजमा शानदार सात हजार कारहरु रहेका छन् ।
ती कारहरुको अनुमानित मूल्य पाँच विलियन डलर भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको साथमा एक गोल्ड प्लेटेड कार रहेको छ । १७८८ महलहरु रहेका छन् जसमा सुनको छाना रहेको छ ।
ब्रुनाइको राजा हसनलसँग दुई वटा बोइङ र एउटा एयरबस पनि रहेको छ । बोइङ ७४७–४०० विमान भित्र एक लिविङ रुम र बेड रुम रहेका छन् । सो विमानमा आधुनिक उपकरण जोडिएको छ । एक रिमोट कन्ट्रोल डेस्क पनि रहेको छ । साथै अर्काे बोइङ ७६७–२०० र एयरबस ए३४०–२०० रहेको छ ।

अब कारभित्र झोला होइन की झोलाभित्र कार राख्ने जमाना आएको छ । झोलाभित्र कार राखी उक्त झोला पिठ्युँमा बोकेर ठमठमी हिँड्ने र कार चढ्न मन लागेको बेला झोलाबाट कार निकालेर जोडजाड पारी चढेर गुडाउने दिन आउँदैछ ।
हो, जापानी इन्जिनियरले यस्तो पोर्टेबल कारको विकाश गरेका छन् जसलाई झोलाभित्र राख्न सकिन्छ । ‘वाककार’ नाको उक्त पोर्टेबल गाडी यति सानो छ की त्यसलाई ब्याकप्याक मा राख्न सकिन्छ र ३ घण्टाको चार्जिङ पछि १० किलोमिटर प्रतिघण्टाको गतिमा १२ किलोमिटर सम्म गुडाउन सकिन्छ । चढ्ने मानिसको वजनबाटै यो कारको गति नियन्त्रण गर्न सकिन्छ ।
२६ वर्षे इन्जिनियर कुनियाको साइटो र उनको टोलीले हालै कोकोआ मोटर्स कम्पनीमा लिथियम ब्याट्रीवाला ‘वाक कार’ निर्माण गरेका छन् । यो कार ल्यापटपको आकारको छ र सडकमा राख्दा स्केटबोर्ड जस्तो देखिन्छ ।
car
रिपोर्ट अनुसार यो कारले १२० किलो सम्मको वजन धान्न सक्छ । चालक यो कारमा उभिने बित्तिकै कार आफै चल्दछ र चालक झरेपछि आफै बन्द हुन्छ । आल्मुनियमबाट बनेको यो कारको तौल २-३ किलो मात्र छ ।
सबैभन्दा राम्रो कुरा त के भने यो कारलाई पार्किङ गर्नका लागि कुनै ठूलो पार्किङ स्थलको आवश्यकता पर्दैन । किनकी यसलाई सजिलैसँग झोलामा राख्न सकिन्छ ।
निर्माता साइटोका अनुसार अर्को महिनादेखि यो झोलामा राख्न सकिने कारको अनलाइन बुकिङ सुरु हुनेछ । किक स्टार्टर वेबसाइटमा यो कार बुक गर्न सकिनेछ । यसको सम्भावित मूल्य ८ सय डलर हुने बताइएको छ । एजेन्सीको सहयोगमा

- १. मान्छेको मस्तिष्कमा १ सय विलियन न्यूरोन्स हुन्छन् र ३५ वर्षपछि दिनहुँ करिब ७ हजार न्यूरोन्स नष्ट भएर जान्छन् ।
- २. मुटुले पम्प गर्ने १ सय प्रतिशत रगतमध्ये १५—२० प्रतिशत रगत मस्तिष्कमा पम्प हुने गर्छ ।
- ३. मस्तिष्कको तौल करिब १३००—१४०० ग्राम हुने गर्छ ।
- ४. सामान्य पुरुषको मस्तिष्कको तौल १ हजार ३ सय ७५ ग्राम हुन्छ जुन महिलाभन्दा १ सय ग्राम धेरै हुने गर्छ ।
- ५. प्राय टाउकोबाट दिनहुँ ८० वटा कपाल झर्ने गर्छ ।
- ६. चिसो मौसमले मानिसको सोच्ने शक्ति र एकाग्रता बढाउँछ ।
- ७. सुत्दा एन्टेरिएर पिट्यूटरीबाट ग्रोथ हर्मोन भन्ने हर्मोन निस्कने गर्छ जसले मानिसको उचाई बढाउन मद्दत गर्छ ।
- ८. पुरुषभन्दा महिलामा ९ गुना दुःखाई सहनसक्ने क्षमता हुन्छ ।
- ९. बूढो मानिसमा बिर्सिने रोगलाई डिमेन्सिया भनिन्छ र ख्ष्त भ् अनि ख्ष्त ऋ ले त्यसको रोकथाम गर्छ ।
- १०. रक्तचाप र मधुमेहका कारण ६६ प्रतिशत मृर्गौला फेल हुने गर्छ ।
- ११. अल्कोहलले मस्तिष्कमा हानी पु¥याउने गर्छ जसलाई ख्ष्त भ् ले बचाउने गर्छ ।
- १२. हरेक दिन हाम्रो मुटु करिब १ लाख पटक धड्किन्छ ।
- १३. हाम्रो शरीरमा ६३९ वटा मांसपेशी हुन्छन् र एक जना मानिस हाँस्दा करिब ३० वटा मांशपेशीको अभ्यास ९एक्सरसाइज० हुने गर्छ ।
- १४. हाम्रो शरीरमा दिनहुँ १ सय बिलियन रेड ब्लड सेल ९आर।बी।सी।० बन्ने गर्छ ।
- १५. जिब्रोमा हुने टेष्ट बड करिब १० दिनसम्म बाँच्ने गर्छ ।
- १६. एकपटक आर।बी।सी। सी।लाई पूरै शरीर परिक्रमा गर्न १० सेकेन्ड लाग्छ ।
- १७. एउटा सामान्य मान्छेले आफ्नो पूरै उमेरमा करिब १६ हजार ग्यालेन जति पानी पिउने गर्छ ।
- १८. आफ्नो पूरै उमेरमा एउटा सामान्य मान्छेले दुईवटा स्वीमिङ पुलमा भएको पानी बराबर थुक्ने गर्छ ।
- १९. हरेक दिन संसारभर २० हजार मानिसको मृत्यू क्यान्सरका कारण हुने गर्छ ।
- २०. पुरुषमा प्राःय फोक्सो, पेट र प्रोस्टेटको क्यान्सर हुने गर्छ भने महिलामा प्रायः स्तन, सर्भिक्स र आन्द्राको क्यान्सर हुनेगर्छ ।
- १४. हाम्रो नाकले सास लिन मात्र नभएर गन्ध थाहा पाउन, फोहोर र धूलोलाई फोक्सोमा छिर्न, चिसो हावालाई तातो र तातो हावालाई चिसो बनाउ मद्दत गर्छ ।
- २१. एउटा मानिसले एक मिनेटमा करिब २५ पटक आँखा झिम्क्याउने गर्छ ।
- २२. हात र खुट्टाको नङ्गलाई जरादेखि टुप्पोसम्म उम्रिन ६ महिना लाग्ने गर्छ ।
- २३. मानिसको छालामा ४५ माइल्स बराबरको नशा हुने गर्छ ।
- २४. शरीरलाई स्वस्थ बनाउन मानिसको कलेजाले ५ सय वटा फरक भूमिका खेल्ने गर्छ ।
- २५. मानिसको जिब्रोमा १० हजार टेष्ट बड हुने गर्छ ।
- २६. शरीरमा सबैभन्दा सानो हड्डी कानमा पाइन्छ जसको नाम स्टेप्स हो ।
- २७. मानिसले १० हजार वटा गन्ध छुट्याउन सक्छ ।
- २८. मानिसको एउटा फोक्सोमा करिब ३ सय देखि ३ सय ५० मिलियन बखिभयष् हुने गर्छ ।
- २९. कफीले पार्किन्सन्स भन्ने रोग लाग्न दिँदैन ।
- ३०. मानिसको पेटले २ लिटर सम्मको खाएको कुरालाई थेग्न सक्छ ।
विश्वका हरेक मानिसले दिसापिसाब गर्नैपर्छ, चाहे त्यो सबैभन्दा ठूलो राजा होस् वा रंक नै किन नहोस् । आखिर मलमुत्र त्याग गर्ने न हो, मान्छेहरुले आफ्नो आफ्नो तरिकाले ट्वाइलेटमा प्रस्तुत हुन्छन् । कौतुहलताको विषय, यस्तो त्यागको चरणमा विश्वका चर्चित मानिसहरुको आसन कस्तो हुँदो हो ? अब यो विषय कौतुहलताको विषय रहेन । एक जना कलाकारले विश्वका चर्चित व्यक्तिहरुको शौचालयको आसनलाई कलात्मक ढंगले प्रस्तुत गरेकी छिन् ।
इटालियन डिजिटल आर्टिस्ट क्रिस्टिना गुग्गेरीले अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि रुसी राष्ट्रपति भ्लादमिर पुटिन तथा बेलायती रानी एलिजाबेथ देखि जर्मन चान्सलर एन्जेला मर्केलसम्मको दिसा गर्दाको बेलाका पोज तयार पारेकी छिन् ।
डेली ड्युटी अर्थात् दैनिक कामकाज शीर्षकमा उनले फोटोसपमार्फत विश्वका चगभिर्चत व्यक्तिरुलाई कमोटको आसनमा बसालेर आश्चर्यलाग्दा तस्वीर सार्वजनिक गरेकी हुन् ।
विश्वका ठूला मान्छेहरुले कसरी दिसा गर्दा हुन् ? भन्ने कौतुहलता मेट्ने प्रयास गर्दै उनले भनेकी छिन्, ‘हामी सबैले यो दैनिक कार्य एउटै पाराले गछौर्ँ । हामी चुपचाप एक्लै बसिरहेका हुन्छौँ ।’
चीनको दक्षिणी राज्य झिनझियांगको एउटा पहाडी गाउँको जमीनमा बनेको एउटा रहस्यमयी प्वाल गाउँलेहरुका लागि डरको कारण बनेको छ । जमीनमा बनेको यो सानो प्वालबाट भीषण आगो फुकेको जस्तो आइरहेको छ । धेरैजसो व्यक्तिहरुले यस प्वाललाई डरलाग्दो नर्क जाने प्वालसम्म भनिरहेका छन् ।
आगो फुक्ने यो ३ फुटको प्वाल हालै फेला परेको हो जुन अब एउटा रहस्य बनिसकेको छ । जब यो प्वालबाट निक्लेको आगोको तापक्रम नापियो त सबैको होश उडेको थियो । किनकी २ मिटर टाढाबाट नाप्दा नै यो आगोको तापक्रम ७९२ डिग्री सेल्सियस छ ।
घटनालाई लिएर चीनीयाँ वैज्ञानिकहरु पनि हैरान भए । किनकी यो इलाकामा आगो फुक्ने प्वाल बनेको छ तर यो ज्वालामुखीको आगो भने होइन । त्यहीँ गाउँलेहरुले यो देख्नुभन्दा पहिले यो इलाकाको जमिन एकदम तातो भएको महसूस गरेका थिए ।
शिजिँयाङ्ग मेरियन जियोलोजिकल ब्यूरोका एक्स्पर्टहरुको भनाइअनुसार यो ठाउँको मुनि कोइलाको पत्रहरु हुन सक्नेछ जसमा आफैँ आगो लागेर यस्तो भएको हुन सक्छ । आगोका कारण जमिनका पत्र डढेर यो प्वाल बनेको हुन सक्छ । एक्स्पर्टहरुका भनाइअनुसार यो इलाका कोइला खन्ने इलाका हो । जहाँबाट १९७० ताका कोइला निकालिन्थ्यो । Source: Rastriya Khabar

हालै गरिएको एक अध्यनले निर्वस्त्र सुत्ने दम्पत्ति जोडी एक आपसमा खुसी रहने अनौठो तथ्य बाहिर ल्याएको छ । कपडा लगाएर सुत्नेको तुलनामा कपडा खोलेर सुत्ने जोडी बढी खुसी हुने अध्यनको निष्कर्ष छ ।
१ हजार भन्दा बढीमा गरिएको सर्वेक्षणमा निर्वस्त्र सुत्ने ५७ प्रतिशत जोडीले आफूहरु खुसी रहेको बताएका थिए तर कपडा लगाएर सुत्नेहरु भने बैबाहिक जीवनमा तुलनात्मकरुपमा कम सन्तुष्ट रहेको पाहियो ।
कटन युएसए नामक अमेरिकी संस्थाले यस्तो अध्यन गरेको हो । नरम ओच्छ्यानमा कपडा लगाएर भन्दा निर्वस्त्र सुत्दा बढी सहज हुने र सकारात्मक वातावरण बन्ने अध्यनकर्ताहरुको निष्कर्ष छ ।
त्यसैगरी ओच्छ्यानको ब्यवहारले पनि आपसी सम्बन्धमा प्रभाव पार्ने पनि अध्यनका क्रममा पाहिएको छ ।

एजेन्सी ।
घोप्टो परेर सुत्ने बानी छ ।
तपाइँ जिउलाई कस्तो पारेर सुत्नुहुन्छ ? कोल्टे, उत्तानो वा घोप्टो ? यदि घोप्टो परेर सुत्नुहुन्छ भने अबदेखि त्यसरी सुत्न छाड्नुहोस् । पछिल्लो अनुसन्धानले घोप्टो परेर पेटमा दबाब पर्नेगरि सुत्दा आकस्मिक मृत्युको खतरा उच्च हुने चेतावनी दिएको छ ।
समान्य ब्यक्तिलाई समेत यसले नकारात्मक असर पार्ने र सुत्दा छारे रोग भएका ब्यक्ति पुरै मृत्युको जोखिममा हुने यो अनुसन्धानको ठहर छ ।
अमेरिकाको शिकागो विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानका क्रममा केही मात्रामा पनि छारे रोग भएका हरु भुलेर पनि घोप्टो परेर सुत्न नहुने बताए ।
अनुसन्धानका क्रममा विभिन्न २ सय ५३ वटा मृत्युका घटनाको अध्यन गरिएको थियो ।
छारे रोग लागेका मात्र नभएर सामान्य ब्यक्तिलाई पनि घोप्टो परेर सुत्दा घातक हुने देखिएको छ । छारे रोग लागेका ब्यक्ति मध्ये ७३ प्रतिशत घोप्टो परि पेट थिचेर सुतेको अवस्थामा मरेको पाहिएको उनीहरुले बताए ।
विश्वमा झण्डै ५ करोड मानिस छारे रोगबाट पीडित रहेको तथ्याङ्कले देखाउँछ । यदि घोप्टो परेर सुत्ने बानी छ भने आजै देखि छोड्नुस् ।

असल व्यवहारका केहि मन्त्रहरू
आजको आधुनिक जमानामा विज्ञान र प्रविधीले मानिसको जीवन सरल र सहज बनाएको छ। तर पनि हामी मानिस राम्रो सामाजिक बानी व्यवहार गर्न धेरै ठाँउमा चुकिरहेका हुन्छौँ। आजभोलीको समाजमा कसरी राम्रो व्यवहार गर्ने त ? जानिराखौँ यी स-साना बुँदाहरु जसले तपाईँ आफूलाई असल मानिसको पहिचान दिन सक्नुहुन्छ-
१. तपाईँलाई कसैले खाजा अथवा चिया-नास्ता ख्वाएको छ भने एक हप्ता भित्र नै उसलाई त्यसरी नै ख्वाए राम्रो। दिएर बिर्सनुहोस् तर लिएर कहिल्यै नबिर्सनुहोस्।
२. कसैको सहयोग लिनुभएको छ भने उसलाई धन्यवाद स्वरुप केहि ख्वाउनुहोस।
३. कसैसँग जतिसुकै सानो रकम उधारो लिए पनि सकेसम्म चाँडै फिर्ता गर्नुहोस्। यो नसोच्नुस कि उसलाई त्यो रकम चाहिने छैन अथवा फिर्ता माग्ने छैन।
४. कसैको घरमा बास बस्नुभएको छ भने बिहान उठेपछि बिस्तारा मिलाएर राखिदिनुहोस्।
५. सार्वजनिक स्थानमा झगडा कहिले नगर्नुहोस्। यदि झगडा भैहाले कुनै अलग ठाँउमा गएर कुरा मिलाउनुस्। यसरी नजिकका अरु मानिसहरुलाई असहज हुने क्रियाकलाप नगर्नुहोस्।
६. कसैले तपाईँको निम्ती केहि खानेकुरा पकाएका छन् भने उसलाई घरको साना काममा सहयोग गरिदिनुहोस्।
७. मोबाइलमा भिडियो हेर्दै अथवा गेम खेल्दै हुनुहुन्छ भने आवाज सानो गर्नुहोस् अथवा इयरफोनको प्रयोग गर्नुहोस्।
८. कसैसँग कुराकानी गर्दै हुनुहुन्छ र मोबाइलमा फोन आएको छ भने मोबाइल स्पिकर मोडमा नराख्नुहोस्। कान नजिकै मोबाइल राख्न नसके मात्र स्पिकर मोडको प्रयोग गर्नुहोस्।
९. समूहमा खाजा खाने बेलामा अन्तिममा पैसा खर्च गर्नेलाई केहि बाँकि राखिदिनुहोस्। उसले अस्वीकार गरे मात्र बाँकिको खानुहोस्।
१०. ‘टेक्स्ट मेसेज’ द्वारा कसैको चित्त नदुखाउनुहोस्। ‘टेक्स्ट मेसेज’ आम्नेसाम्ने कुरा गरे जस्तो कहिले हुँदैन।
११. कसैको मोबाइल अथवा कम्प्युटर चलाए उसको व्यक्तिगत डेटा अनुमति बिना नचलाउनुहोस्।
१२. कसैको कल उठाउन भ्याउनु भएन भने उसलाई मेसेज गरेर भए पनि आफू व्यस्त भएको जानकारी गराउनुहोस्।
१३. कसैको सामान सापटी लिनु भएको छ भने चाडैँ फिर्ता गर्नुहोस्।
१४. कसैको वाहन सापटी लिनुभएको छ भने इन्धन भरेर फिर्ता गरिदिनुहोस्।
१५. छेउको मानिसलाई असहज लाग्छ भने ऊ नजिक बसेर चुरोट अथवा मादक पदार्थको सेवन नगरिदुनुहोस्।

रेल सम्म र सोझो मार्गमा चल्ने सवारी साधान हो भन्ने सामान्य बुझाइ हो । तर दुनियाँका कतिपय ठाउँमा यस्ता रेल मार्ग छन् जसले हाम्रो यो परंपरागत मान्यतालाई चुनौती दिन्छ ।
यी तस्विरहरु फ्रान्सेली फोटोग्राफर जिन मार्कले संकलन गरेका हुन् ।६५ वर्षीय फोटोग्राफर जीनले आफ्नो शोखका लागि यी तस्विर संकलन गरेका हुन् । उनलाई रेलमार्गको तस्विर खिच्न खास मन पर्छ ।
तस्विरमा पेरुको मटूकानामा रहेको रेलमार्ग देखि विभिन्न देशका अनौठा अनौठा रेलमार्ग देख्न सकिन्छ ।
यहाँको रेलमार्ग सुरुङ भित्र देखि पहाडका चुचुरो सम्म भएर फैलिएको छ । कतिपय स्थानमा त रेल मार्ग धुले बाटो जस्त समेत देखिन्छ
पेरू जुनिनमा लेक पोइन्टमा रहेको रेलवे
पेरूको मेटियोमा पहाडकोबीचमा रहेको रेलमार्ग पुल
चिलीको खतरनाक क्षेत्रमा रहेको रेलमार्ग
एजेन्सीको सहयोगमा

अधिकाँश मानिसलाई ठूला ठूला कुरा हेर्ने रहर हुन्छ । ठूला जनावर, ठूला भूभाग, ठूला ठूला महल र ठूलो सफलता । यस्तै ठूला दृष्य हेर्न मन पराउनेहरुका लागि विविसीको विविसी अर्थले पृथ्विका १० अदभुत तस्विर प्रकाशित गरेको छ । यी तस्विरमा एक तस्विर विश्वको सर्वोच्च शिखर सगरमाथाको पनि छ ।
१ ग्रिन नर्दन लाइट्स
यो तस्विर इटालीका फोटोग्राफर गियानमार्को विचीले लिएका हुन् । आइसल्याण्डको शहर होफ्नमा ग्रिन नर्दन लाइट्सको यो तस्विर विविसी अर्थले शीर्ष स्थानमा राखेको छ ।
२ भाटनायोकुल ग्लेशियर
यो तस्विर पनि गियानमार्को विचीले नै खिचेका हुने । यो तस्विर भाटनायोकुल ग्लेशियरको हो । यो आयसल्याण्डको सबैभन्दा ठूलो हिमनदी क्षेत्र हो । त्यति मात्र नभएर यो सम्पूर्ण युरोपकै सबैभन्दा ठूलो हिमनदी हो ।
३ ग्रिनल्याण्ड आइसशीट
यो तस्विर ग्रिनल्याण्ड आइसशीटको हो । तस्विर लिने फोटोग्राफर हुन् जोसेफ कुक । यहाँको बरफको स्तर दिन दिनै नाटकीयरुपमा बढ्ने गर्छ । कहिलेकाँहि त ठूला ठूला ताल समेत केही दिनमा गायव हुन्छन् ।
४ विश्वको शिर सर्वोच्च शिखर सगरमाथा
यो तस्विर विश्वको शिर सर्वोच्च शिखर सगरमाथाको हो । नेपालमा भूकम्प जानु भन्दा १ दिन अघि बैशाख ११ मा लिइएको यो सगरमाथाको तस्विर फोटोग्राफीको शोख भएका कुन्तल जोयशरले लिएका हुन् । कम्प्युटर साइन्टिष्ट भएपनि उनको शोख पर्वतारोहण हो । उनीहरु भूकम्पमा गएको हिमपहिरोका कारण पाल विनाश भएपनि सकुशल फर्केका थिए ।
५ काजकिस्थान घाटी
तस्विर काजकिस्थानको घाटीको तस्विर हो । यसका फोटोग्राफर हुन् ज्याकरी कोफरान । यहाँका चट्टान संसारभरी प्रसिद्ध छन् । साना साना देखि ठूला गाडि जत्रो आकारका यहाँ चट्टान हेर्न पर्यटकहरु यहाँ पुग्ने गर्छन् ।
६ आकाश गंगा
यो तस्विर काजकिस्थानबाट देखिएको आकाश गंगाको हो । तस्विर लिने ब्यक्ति चाँहि ज्याकरी कोपरान नै हुन् ।
७ दक्षिण अफ्रिकामा पाइने डल्फिन
यो तस्विर दक्षिण अफ्रिकामा पाइने डल्फिनको हो । तस्विर अन्ना फिलिप्सले लिएकी हुन् । बेलायतकी चर्चित फोटोग्राफर अन्नाले दक्षिण अफ्रिकाको ग्यानसबाइमा यो तस्विर लिएकी थिइन् ।
८ बरमुडा ट्रायङ्गल भिमकाय व्हेल
बरमुडा ट्रायङ्गलको समुन्द्री तटमा लिइएको भिमकाय व्हेल माछाको तस्विर । यो तस्विर पियरांगलो लानफ्रान्चीले लिएका हुन् ।
९ मेक्सिको व्हेल
मेक्सिको व्हेलको यो तस्विर म्याट कार्टरले लिएका हुन् । उनले अमेरिकाको क्यालीफोर्नियास्थित समुन्द्री तटमा यो ह्वेलको तस्विर खिचेका थिए ।
१० व्हेल ब्रिचिङ
मेक्सिकोमा लिइएको व्हेल ब्रिचिङको यो तस्विर पनि म्याट कार्टरले नै लिएका हु्न । मानिसहरु खुसीले पागल भएको दृष्य कैद गर्दा रमाइलो लागेको उनले बताएका छन् ।
सबै तस्विर र विवरण विविसी अनलाइन संस्करणको विविसी अर्थ सेक्सनबाट लिइएको होः नेपाली हेडलाइन्स ।