नैतिकताका आधारमा राजीनामा देलान् भन्ने आशा गरिरहेका कांग्रेस र माओवादीलाई लोप्पा खुवाउँदै मन्त्रिपरिषद् पुनर्गठन गरेर त्यसको जानकारी राष्ट्रपति कार्यालयमा पत्रसमेत पठाएर गरेपछि दुवै पार्टी झस्किएका छन्। त्यो डर दुवै पार्टीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पोखेका छन्। विज्ञप्तिमा वर्तमान सरकारको हैसियत कामचलाउ भइसकेको भनिएको छ। तर वास्तवमा यो नैतिकताका आधारमा मात्रै कामचलाउ बनेको हो। जेन्टलम्यान एग्रिमेन्ट जेन्टल नभएपछि कार्यान्वयन नहुन कुनै गाह्रो हुन्न भने जस्तै नैतिकता नभएपछि नैतिकताको आधारको कुरा बकम्फुसे गफ हुन जान्छ। संवैधानियक हैसियतमा अविश्वासको प्रस्ताव पारित नहोउन्जेल यो बहुमतप्राप्त सरकार नै हो। त्यसैले यसको कामकारबाही वैध नै हुन्छ।
दुई पार्टीका मुख्य सचिवको हस्ताक्षर रहेको विज्ञप्तिमा दैनिक कामकाजका सामान्य बाहेक अरु काम नगर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
सरकार अविश्वास प्रस्ताव पास नहुने स्थिति बनाउन, पास भइहाले पनि नयाँ सरकार बनाउने संवैधानिक व्यवस्था नभएको बारे लफडा गर्न, कामचलाउ हैसियतमै सरकारलाई लामो समय लम्ब्याउने तयारीमा रहेको देखिन्छ।
अविश्वासको प्रस्ताव मेच्योर हुन नै सात दिन लाग्ने प्रक्रिया रहेकोले यो बीचमा सचिव बढुवा लगायत कर्मचारी प्रशासनमा एमालेको पकड बलियो बनाउने गरी झ्याम्म झ्याम्म ओलीले निर्णय गरिदिए भने त, अरुहरु हेर्याहेर्यै हुन बेर छैन। त्यसै पनि सरकारी कर्मचारीहरुको केही अघिमात्रै भएको निर्वाचनमा एमालेकै कर्मचारीहरुको बहुमत आएको देखिएकै हो।

नेपालमा राजनीतिले कुन बेला के मोड लिन्छ भन्ने कुरा पत्तै हुदैन । यस्तै हाल भएको छ, भर्खरै ढल्दै गरेको ओली सरकारको पनि । अहिले माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएर काङ्ग्रेसको साथ लिएर सरकार बनाउन थाले पछि सामाजिक संजालमा ओलीको समर्थनमा धेरै नेपालीहरु उर्लिएका छन् । ओली सरकारले राम्रो काम गर्दा गर्दै किन ढल्यो भन्ने प्रश्न गर्दै सामाजिक संजाल रङ्गीन भएको देख्न पाइन्छ । यस बिचमा काङ्ग्रेसका क्रियाशील एक युवाले के पी ओली को समर्थनमा काङ्ग्रेसको क्रियाशील त्याग्ने घोषणा फेसबुक मार्फत गरेका छन । काठमाडौं जोरपाटीका मधु संजेलले ओली ले ल्याएको योजनाले आशा पलाएको तर प्रचण्ड र देउवाले यो देशलाई सधैं संक्रमणमा राख्न चाहेको ले सो परित्याग गरेको बताएका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत भावुक हुदै यस्तो स्टाटस लेखेका छन |
म मधु सन्जेल एक रास्ट्र भक्त नेपाली राजनितिक बिचारले काङ्ग्रेसि नेपाली काङ्ग्रेसको कृया सिल सदस्य तर आज नेपाली काङ्ग्रेसका भ्रष्ट अनि नालायक नेताहरुले गर्दा आज देस बिकास अनि सम्पन्नता को बाटोमा लैजान सक्ने सक्षम एक प्रधानमन्त्री लाई २ नालायक ठुलो नेता भनौदा हरुले बिदेशीको इसारामा आज सरकार गिराउने खेल खेलेकोमा ज्यादै दुखी छु। सपना नै बाडेर भए पनि देश बिकास हुने आशा जनतामा जागेको थियो। नेपालमा पनि रेल गुड्ला अब नेपालले पनि बिकासको अग्रगामी छ्लाङ लगाउला बिदेश जाने हाम्रो सोच अब देशको बिकाशले परिवर्तन होला भन्ने सब आशा अनि भरोसा अहिलेको प्रधानमन्त्री ज्यु बाट सपनाकै रूपमा भए पनि पाउदा खुशी अनि केहि जागेको आशा आज तुहिएर गएको छ।
प्रचण्ड र शेर बहादुर मुर्दा वाद ।

सम्बन्धित समाचार
भोटेकोसी अचानक उर्लँदा
निम्तिरहने भोटेकोसी कहर
रोकिएको छैन ‘त्रास’ को पहिरो
सिन्धुपाल्चोकको तातोपानी नाका नजिकैको चिनिया क्षेत्र खासा बजार र नेलामबीचको ७०७ पुलमा गएको पहिरोले भोटेकोसी नदी थुनियो। भीषण बर्षा भैरहेको कारण भोटेकोसीमा मिसिने साना खोला–खहरेले भोटेकोसीको वहाव भने घटेन। खासा क्षेत्रमा पहिरोले थुनिएको भोटेकोसी एक्कासी फुटेपछि उर्लेर आएको बाढीले नेपाल–चीन नाका तातोपानी क्षेत्रमा असार २१ गते विनाशलिला मच्चायो।
लिपिङ, कोदारी, तातोपानीका कयौं घरहरु बाढीमा परे। सडक, पुल, विद्युत आयोजनाका ड्याम लगायत विकासका पूर्वाधार र थुप्रै भौतिक संरचना बाढीले तहसनहस पार्यो।
चीनको खासा क्षेत्र हुँदै बाह्रबिसेसम्म भोटेकोसीको बाढीले विनाश मच्चायो। प्रस्तुत छ चिनियाँ क्षेत्रका दृश्य समेत समावेस गरि स्थलगत रुपमा तयार पारिएको नागरिक शोः

नेपालको मेडिकल शिक्षालाई सुधार हुनु पर्छ भन्दै निजि मेडिकल शिक्षाले जनताको हित हुदैन भन्दै जनताको पक्षमा आवाज उठाउदै आएका प्रख्यात डाक्टर भगवान कोइराला हुन् | डाक्टर कोइरालालाई सरकारले एक बिशेष ऐन बनाउने जिम्मा दिएको थियो , त्यो के हो कसरी जनताको हितमा त्यो ऐन लागु हुन्छ र हाल त्यो ऐन के कस्तो अस्वस्थामा छ | साथै मेडिकल क्षेत्रको बिकृतिकोबारेमा गरिएको महत्वपूर्ण अन्तर्वार्ता |