गोर्खाल्यान्ड आन्दोलनका नेता सुवास घिसिङको निधन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
झापा-गोर्खाल्यान्ड आन्दोलनका नेता सुवास घिसिङको निधन भएको छ। भारतको राजधानी नयाँदिल्लीस्थित गंगाराम हस्पिटलमा उपचारका क्रममा उनको बिहीबार निधन भएको हो।
घाँटी र फोक्सोमा समस्या देखिएपछि घिसिङ साढे २ महिनादेखि उपचाररथ थिए। सन् १९८६ मा नेपालीभाषीको लागि अलग राज्य गोर्खाल्याण्डको माग गर्दै उनले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्व गर्दैं आन्दोलन थालेका थिए।
पछिल्लो समय दार्जलिङमा विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चा उदाएपछि घिसिङ दार्जलिङ छोडेर जलपाइगुडीमा बस्दै आएका थिए।

###
0 comments
Write Down Your Responses