शाहरुख खान काठमाडौंमा (भिडियो)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, फाल्गुन २५ । बलिउडका चर्चित अभिनेता शाहरुख खान सोमबार काठमाडौं आएका छन् ।
नेरोल्याक पेन्ट्सको कार्यक्रममा सहभागी हुन उनी आफ्नो निजी विमानबाट काठमाडौं आइपुगेका हुन् ।
अपरान्ह ४ बजे काठमाडौं आइपुगेका शाहरुखको विमान अवतरण गराउनेक्रममा आधा दर्जन बढी विमानहरु आकाशमै ‘होल्ड’ गराउनु परेको थियो ।
शाहरुख विमानस्थलबाट सोझै बौद्धस्थित ह्यात होटल पुगेका थिए । शाहरुख नेरोल्याक पेन्ट्सका ब्रान्ड एम्बेस्डर हुन् ।

###
0 comments
Write Down Your Responses