ताजिकिस्तानमा ७.२ म्याग्निच्यूडको भूकम्प/भारतसहित दक्षिण एसियामा पनि कम्पन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
भारतसहित दक्षिण एसियामा पनि कम्पन
एजेन्सी : ताजिकिस्तानमा सोमबार दिउँसो ७.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।


अमेरिकन भूगर्भ विभागका अनुसार सोमबार दिउँसो गएको यो भूकम्पको धक्का भारतको राजनधानी नयाँ दिल्ली र पाकिस्तानको राजनधानी इस्लामावाद र आसपासका क्षेत्रमा पनि महसुस भएको छ ।

यो भूकम्पको केन्द्रबिन्दु ताजिकिस्तानको दक्षिणपूर्वी सहर काराकुल भन्दा १११ किलोमिटर दक्षिण पूर्वमा रहेको छ ।

पृथ्वीको सतहबाट २८ किलोमिटर तल गएको यो भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z