कुनै पनि आइफोनलाई यसरी गर्नुहोस् अनलक (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
आइफोन संसारको सबैभन्दा सुरक्षित फोनमध्येको एक हो । यदि तपाईंले एकपटक आइफोनमा पासवर्ड सेट गर्नुभयो भने यसलाई जो कोहिले तोड्न मुश्किल पर्छ ।
सोच्नुहोस्, यस्तो सिक्योर आइफोनलाई यदि तपाईंले कुनै सफ्टवेयरको मद्दतले खोल्न सक्नुभयो भने तपाईंलाई यसले फाइदा पुर्याउनेछ । आज हामी तपाईंलाई एउटा यस्तो तरिकाबारे बताउँदैछौं जसले तपाईंलाई कुनै पनि आइफोन सजिलैसँग आइफोन अनलक गर्नसक्छ ।
लक भएको आइफोनको पासवर्ड हालेर चेक गर्नुहोस्, यदि त्यो अनलक भएन भने तपाईं सीरीसँग कुरा गर्न सक्नुहुन्छ ।
अब सीरीलाई टाइम सोध्नुहोस् । जब सीरीले टाइम बताउँछ तब त्यही टाममा आफ्नो ठाउँको टाइम पनि सेट गर्नुहोस् । यसका लागि आफ्नो ठाउँको नाम टाइप गर्नुहोस् ।
अब टाइप गरेको टेक्स्टलाई सेलेक्ट गर्नुहोस् र मेसेजमा शेयर गर्ने कमाण्ड गर्नुहोस् । त्यसपछि सेन्ट टुमा कुनै पनि गलत नाम राख्नुहोस् ।
अब त्यो नामलाई सेभ गर्ने कमान्ड गर्नुहोस् । यसलाई एउटा फोटो सेलेक्ट गर्ने कमान्ड गर्नुहोस् र होम बटन क्लिक गर्नुहोस् । यदि तपाईंलाई केही कन्फ्युजन छ भने यो भिडियो हेर्नुहोस्ः >

###
0 comments
Write Down Your Responses