नरेन्द्र मोदी विश्वकै १० औं अपराधीको सूचीमा परेपछि भारतमा खैलाबैला
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ५ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै १० औं अपराधीको सूचीमा परेपछि भारतमा खैलाबैला मच्चिएको छ ।

इन्टरनेट सर्च इन्जिन गुगलले मोदीलाई विश्वका टप टेन अपराधीको सूचीमा समावेश गरेपछि यस्तो अवस्था आएको हो ।
यसअघि पनि मोदीको तस्विर अपराधीको सूचीमा परेपछि विवाद आएकोमा अहिले पनी उनी विश्वको नजरमा अपराधी नै ठहरिएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार मोदीलाई अपराधीको रुपमा चित्रित गरिएकोप्रति आपत्ति जनाउँदै भारतस्थित इलाहाबादको जिल्ला अदालतले गुगललाई लिगल नोटिस पठाएको छ ।
यो मुद्धाको सुनुवाइ आगामी ३१ अगष्टमा हुने छ । भारतीय जनता पार्टीका नेता तथा अधिवक्ता सुशील मिश्रले मोदीको बदनाम गरिएको भन्दै अदालतमा मुद्धा हालेका हुन् ।
मोदीमाथि भारतको गुजरातमा भएको हिंसाको मूख्य योजनाकारको आरोप लाग्दै आएको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z