काठमाडौं–नयाँदिल्ली बस सेवाको सुरूआत भोलि मोदी र कोइरालाले गर्ने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सरकारीस्तरमा काठमाडौं–नयाँदिल्ली बस सेवा सञ्चालन हुने
काठमाडौं र नयाँ दिल्लीमा रुटमा सरकारी स्तरमा बस सेवा सञ्चालन हुने भएको छ। बस सेवाको मंगलबार दिउँसो साढे चार बजे प्रधानमन्त्री सुशील कोइराला र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नेछन्। यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाका अनुसार काठमाडौं–भैरहवा– दिल्ली रुटमा चल्ने बसमा दिल्ली पुग्न लगभग १८ घण्टा जति लाग्ने छ।
पर्यटकीय सुविधासहित दैनिक दुई बस काठमाडौं र दिल्लीबाट छुटने छन्।
दिल्लीमा पनि भोलि नै भारतीय यातायात मन्त्री नितिश गोडकरीले काठमाडौं– दिल्ली बस सेवाको उदघाटन गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन। बसको एकतर्फी भाडा करिब ४ हजार रुपैयाँ हुने बताइएको छ।

###
0 comments
Write Down Your Responses