अख्तियारले बोलाएपछि एमाले नेताले दिए राजीनामा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

उनले आजै धुम्बाराही पुगेर अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा बुझाएका छन् ।
'ममाथि राज्यको संवैधानिक अङ्गबाट नै छानबिन शुरु भैसकेको हुँदा यसको छिनोफानो नहुँदासम्मका लागि पार्टीको पोलिटब्युरोजस्तो गरिमामय पदमा बसिरहन अनुपयुक्त हुनेहुँदा आजैका मितिदेखि लागू हुनेगरी पोलिटव्युरो सदस्यबाट राजिनामा दिएको छु ।' उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
अख्तियारले उनीसहित एमालेका राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे,वंशीधर मिश्र, लगायतकामाथि अकुत सम्पत्ति कमाएको भन्दै अनुसन्धान गरिरहेको छ ।

###
0 comments
Write Down Your Responses