को कति बेला आउँदै ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलनमा सहभागिताका लागि सदस्य देशका राष्ट्र/सरकार प्रमुख आउने क्रम मगलबार िबहान ९ बजेर ३० मिनेटबाट सुरु हुने छ । सबैभन्दा पहिला श्रीलंकाका राष्ट्रपति महिन्द्र राजापाक्ष ९ बजेर ३० बजे आइ पुग्ने छन् । उनी मगलबार नै लुम्बिनीकाे भ्रमण गरेर फर्कने छन् ।
दोस्रोमा १० बजेर ४५ िमनेटमा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असर्फ घानी आइपुग्ने छन् । त्यसपछि क्रमश भूटानका प्रधानमन्त्री ल्योन्चन छिरिङ तोव्गये ११ बजेर ४५ िमनेट, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन अवदुल गय १२ बजेर ५ मिनेट, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ३ बजेर ३० मिनेटमा, पाकिस्तानी प्रधानमन्त्री मोहम्मद नवाज सरिफ ३ बजेर ३५ मिनेट र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सबै भन्दा अन्तिममा ४ बजेर ४५ मिनेटमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् ।

###
0 comments
Write Down Your Responses