नेपालका ६१ लाख नेपाली गरिब ,२५ जिल्लाका गरिबलाई परिचयपत्र दिइने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
१ मंसिर, काठमाडौ । गरिबीको रेखामुनि करिब साढे ६१ लाख नेपाली छन् ।
उनीहरुलाई यसवर्षदेखि परिचयपत्र वितरण सुरु गरिदैछ । चालू वर्षमा २५ जिल्लाका गरिबलाई परिचयपत्र वितरण गरिने भएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालका गरिबीको रेखामुनि रहेको जनसंख्या ६१ लाख ४७ हजार आठ सय ७५ छ, नयाँ पत्रिकामा खबर छ ।
यो कुल जनसंख्याको २३ दशमलव ८ प्रतिशत हो । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार छ ।
उपत्यकाको तीन जिल्लामा दुई लाख पाँच सय २६ गरिब रहेको केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्क छ । सबै भन्दा बढी काठमाडौ र सवै भन्दा कम ललितपुरमा छन् ।
काठमाडौमा एक लाख २८ हजार नौ सय ७३ गरिब रहेको तथ्याङ्क छ । भक्तपुरमा ३६ हजार नौ सय ९९ र ललितपुरमा ३४ हजार पाँच सय ५४ गरिब रहेको विभागले जनाएको छ।
काठमाडौका २५ हजार आठ सय १४ गरिबले विषम परिस्थितिमा रह सात हजार आठ सय ४५ गरिबले गहन समस्यामा जीवनयापन गरिरहेको तथ्याङ्क छ ।
भक्तपुरमा आठ हजार सात सय ४५ विषम परिस्थितिमा र तीन हजार १६ गरिब गहन समस्यामा छन् । तथ्याङ्क अनुसार ललितपुरमा सात हजार ६८ विषम परिस्थितिमा र दुई हजार एक सय ५३ गरिब गहन समस्यामा छन् ।
काठमाडौको जनसंख्या १७ लाख ४४ हजार दुई सय ४० , भक्तपुरको जनसंख्या तीन लाख चार हजार ६ सय ५१ र ललितपुरको जनसंख्या चार लाख ६८ हजार एक सय ३२ रहेको छ ।

###
0 comments
Write Down Your Responses