निन्द्रामै भ्यान चलाउँदा सडकको पेटी बाट दुइ महिला १० मिटर पर उछिट्टीए… !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नयाँबजार सोरखुट्टेबाट मेडिकल चोक जाँदै गरेको बा. ११ च २४२२ नम्बरको भ्यानले दिउँसो २ बजे तिर बाटोमा हिंडिरहेका दुइजना महिलालाई ठक्कर दिएको छ । ठक्कर बाट उनीहरु सडकको पेटी बाट १० मिटर उछिट्टीएको प्रतक्ष्यदर्शी कुमार पाण्डेले बताए । उनीहरुको परिचय केहि खुल्न सकेको छैन ।
दुवै गम्भीर घाइते छन् र उपचारको लागि मनमोहन हस्पिटल लगिएको छ ।
भ्यान चालक गए राती मात्र पोखरा बाट काठमाडौँ फ़र्किएका थिए, दुर्घटना स्थलमा जम्मा भएका स्थानियका अनुसार निन्द्रामै भ्यान चलाएको हुन सक्ने अनुमान छ ।

###

0 comments
Write Down Your Responses