काबेली जलविद्युतका विश्व बैंकले लागि साढे ४ अर्ब सहयोग गर्ने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
.jpg)
‘ए’ जलविद्युत आयोजनाका लागि ४६ मिलियन डलर दिने सहमत भएको हो ।
सहयोग रकममध्ये ४० मिलियन ऋण र ६ मिलियन अनुदान रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
सहयोगसम्बन्धी सम्झौतापत्रमा सोमबार अर्थसचिव सुमनप्रसाद शर्मा र विश्व बैंकका कन्ट्री म्यानेजर ताकुया कामाटाबीच हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ ।
ताप्लेजुङ र पाँचथर जिल्लामा निर्माणाधिन ३७.६ मेगावाटको काबेली ‘ए’ जलविद्युत आयोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा बन्न लागेको आयोजना हो ।

###
0 comments
Write Down Your Responses