किबी फलले तपाइँको स्वास्थ्यमा कस्तो फाइदा पुर्याउँछ ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, किवी फल एउटा यस्तो फल हो, जसमा भिटामिन सि पर्याप्त मात्रामा पाइन्छ । डक्टरहरूका अनुसार दैनिक रूपमा एउटा किवी फल खानाले मानिसको आयु लामो हुने गर्दछ । यो फलले मानिसलाइ सुखद तथा सहज मनोदशा बनाइ राख्नका लागी एक अद्वितीय प्राकृतिक स्रोतको भूमिका निभाउँदछ ।
यसको नियमित रूपबाट सेवन गर्नाले मानिसको आयु बढाउँदछ । किवी फलमा मानिसहरूको शरिरका लागी ती सबै उपयोगी तत्वहरू हुने गर्दछन । जसको मानव शरीरका लागी आवश्यकता पर्दछ । यस फलमा भिटामिन सी को मात्रा धेरै हुने कारणले गर्दा यसले हाम्रो शरीरलाइ कयौं रोगहरूबाट मुक्ति दिलाउन मद्दत गर्दछ । यसले डिप्रेशनको समस्याबाट पनि मानिसहरूलाइ टाढा राख्दछ ।
किवी फलको सेवन गर्नाले मुटु रोगबाट समेत राहत मिल्दछ । किबी फल खानाले ब्लडमा शुगर कम हुन जान्छ । यसको सेवन गर्नाले दिनभरको थकानबाट पनि छुटकारा मिल्लदछ । यो जति भित्रबाट गुणकारी छ, त्यतिनै यसको बोक्रामा पनि निकै उपयोगी गुणहरूले पूर्ण छ । यो फल डाइबिटीजका रोगिहरूका लागी पनि निकै फाइदाजनक हुने गर्दछ । यस फलको सेवनबाट व्यक्तिको व्यवहार खसीले भरिनेछ साथै सारा दिन शरीरमा स्फूर्ति भैरहन्छ । किवी फल क्यान्सर जस्ता रोगहरूबाट समेत मानिसहरूलाइ राहत दिनमा सक्षम रहेको छ । शरिरमा रगतको कमीलाइ समेत यसले पुरा गर्दछ ।
हामी पनि आजैदेखि किबी फलको नियमीत सेवन गर्न थाल्ने कि ?

###
0 comments
Write Down Your Responses