दहीको सेवनले तनाव कम गराउँदछ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, दुध दही भनेपछि धेरै मानिसहरू हुरूक्कै हुने गर्दछन । यसले मानिसलाइ धेरै कुराहरूमा फाइदा पुर्याउने कुरा भने थोरै मानिसहरूलाइ मात्र राम्रो संग थाहा हुन्छ । यदि तपाई दिन प्रतिदिन तनाबमा रहने गर्नुहुन्छ भने तपाईका लागी एउटा खुसीको समाचार छ ।यस अध्ययनका अध्ययनकर्ताहरूले दिनहुँ दहीको सेवन गर्ने गर्नाले मानिसहरूले मानसिक रुपमा गर्ने काममा मस्तिष्कलाई आराम दिने गर्दछ । जसका लागी दहीको प्रयोग उपयुक्त्त रहेको कुरा अध्ययनकर्ताहरूले दाबी गरेका छन । यस अध्ययनमा अध्यनकर्ताहरूले १८ देखी ५३ बर्ष उमेर समूहका महिलालाइ दुइ समुहमा विभाजन गरेर एउटा समुहलाई दही खान दिएका थिए भने अर्को समुह लाई दही खान दिइएन, यस अध्ययनका क्रममा दही नखाने भन्दा दही खानेको परिवारमा निकै खुसी र तनाब कम भएको उनीहरूले पाएका थिए ।
यति उपयोगी दहीको सेवन गरि तनाव रहित हुनका लागी आजैबाट दहीको सेवन शुरू गर्नेकी ?

###


0 comments
Write Down Your Responses