कोरियामा नेपालीको तलबै पुग्यो १ लाख, अतिरिक्त काम गरेको समेत जोड्दा डेढ लाख नाघ्यो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

पछिल्लो वृद्दिले नेपालीहरु उत्साहित भएका छन् । न्यूतनम ज्याला वृद्दिसँगै अतिरिक्त समयगरी अधिकांश नेपालीले मासिक १ लाख ५० हजारभन्दा बढी आर्जन गर्नेछन् । कतिपयले भने न्यूनतम तलब पनि नपाएको बताएका छन् । नयाँ पारिश्रमिकअनुसार सातामा ४० घन्टा काम गर्नेले न्यूनतम मासिक ११ लाख ६६ हजार २२० वन (१ लाख ५ हजार ७४१ रुपैयाँ) पाउनेछन् । त्यस्तै ४४ घन्टा काम गर्नेले १२ लाख ६१ हजार ८० वन (१ लाख १४ हजार ३२० रुपैयाँ) पाउनेछन् । आजको कारोबार दैनिकका लागि निकुञ्ज तिवारीले सोलबाट खबर लेखेका छन् । -

###
0 comments
Write Down Your Responses