एमबीबीएस अध्ययनमा लूट, ५० लाखसम्म असुल्दै कलेजहरु (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पौष २८ । सरकारी तथा निजी मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनका लागि विद्यार्थीहरुबाट गैरकानुनी रुपमा महंगो शुल्क लिने गरेका छन् ।शिक्षा मन्त्रालयले तोकेकोभन्दा बढी शुल्क लिएर मेडिकल कलेजहरुले लूट मच्चाइरहँदा पनि सरकार भने दूधको साक्षी बिरालो बनेर बसेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

###



0 comments
Write Down Your Responses