खसी चोरलाई जेल सजाय
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
खोटाङ : खोटाङमा एकजना खसी चोर अदालतको आदेशमा कारगार चलान भएका छन् ।
गत पुस २४ गते हौचर गाविसका मनकुमार भुजेलको १५ हजार सात सय ५० रुपैयाँ पर्ने खसी चोरेर खार्पा गाविस–८ का प्रदीप पोखे्रलाई बेच्ने हौचुर गाविसका ३६ वर्षीय पदमबहादुर भुजेल कारागार चलान भएका हुन् ।
भुजेलले खसी चोरेर बेचेको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । भुजेललाई जिल्ला प्रहरी कार्यलयले घरैबाट गत पुस २६ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरीक्षक यादव गौतमले जानकारी दिए ।
गौतमका अनुसार भुजेलले अदालतले मागेको धरैटी तिर्न नसकेका कारण चोरी मुद्धामा कारागार चलान गरिएको बताए ।

###

0 comments
Write Down Your Responses