टर्किस विमान दुर्घटनामा ज्यान जोगिएको खुसियालीमा सामसुङ मोबाइलमा विशेष छुट
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

फागुन २० गते भएको दूर्घटनामा कम्पनीका कार्यकारी अध्यक्ष दिपक मोल्होत्रा, उनका छोरा डिकेस मल्होत्रासहित कम्पनीका चार उच्च पदस्त अधिकारीहरुको ज्यान जोगिएको थियो । उक्त जाहजमा रहेका २ सय २४ जना यात्रुहरु पनि सकुसल रहेकोमा उक्त घटनालाई चमत्कारको संज्ञा दिँदै ‘मिराकल २२४’ योजना ल्याइएको छ ।
सबैले नयाँ जीवन पाएको खुसियालीमा सामसुङको ग्यालेक्सी स्मार्ट फोन सिरिजमा क्यास अफर दिइएको कम्पनीले जनाएको छ । कम्पनीका १४ विभिन्न मोडलहरुका स्मार्टफोनमा छुटको व्यवस्था गरिएको छ ।

###
0 comments
Write Down Your Responses