उदयपुरका पत्रकार भट्टराईको हत्या
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सुनसरी, चैत्र १५ । उदयपुरका पत्रकार सचिन भट्टराईको इटहरीमा रहस्यमय हत्या भएको छ ।
गत विहिवार इटहरी– धरान सडक खण्डको आँपगाछी सडक खण्डमा मध्यराती हत्या गरिएको अवस्थामा उनको शव प्रहरीले फेला पारेको थियो ।
चैत १० गते पत्रकार भट्टराइ उदयपुरको त्रियुगाबाट इटहरी जान हिडेकोमा घर नर्फकिएपछि परिवारले खोजी गर्दा हत्या गरिएको अवस्थामा फेला परेका हुन् ।
भट्टराई उदयपुरबाट प्रकाशित हुने बरुवा टाइम्सका उप–सम्पादक थिए ।
हत्यापछि नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट सहितको टोलीले सचिनको शव र घटनास्थलको स्थलगत निरीक्षण समेत गरेको थियो ।
गत विहिवार इटहरी– धरान सडक खण्डको आँपगाछी सडक खण्डमा मध्यराती हत्या गरिएको अवस्थामा उनको शव प्रहरीले फेला पारेको थियो ।चैत १० गते पत्रकार भट्टराइ उदयपुरको त्रियुगाबाट इटहरी जान हिडेकोमा घर नर्फकिएपछि परिवारले खोजी गर्दा हत्या गरिएको अवस्थामा फेला परेका हुन् ।
भट्टराई उदयपुरबाट प्रकाशित हुने बरुवा टाइम्सका उप–सम्पादक थिए ।
हत्यापछि नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट सहितको टोलीले सचिनको शव र घटनास्थलको स्थलगत निरीक्षण समेत गरेको थियो ।

###


0 comments
Write Down Your Responses