दुर्घट्नाग्रस्त विमान हटाउन सकिएन(हेर्नुस फोटो फिचर)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
(हेर्नुस फोटो फिचर)
काठमाडौ, फाल्गुन २० - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गर्दा बुधबार बिहान दुर्घट्नाग्रस्त भएको टर्किस एयरलाईन्सको विमान दुर्घट्नास्थलबाट बुधबार साँझसम्म हटाउन सकिएको छैन । उक्त विमान हटाउन नसक्दा अन्तर्राष्ट्रिय उडानहरु रद्द भएका छन् । उडान रद्दले ठूलो संख्यामा यात्रु विचल्लीमा परेका छन् । भारतबाट क्रेन ल्याएर भोलिमात्र दुर्घट्नाग्रस्त विमान हटाउन सकिने विमानस्थलले जनाएको छ ।
टर्कीको इस्तानाबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज बुधबार बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गर्दा दुर्घट्ना भएको थियो । विमानमा सवार २ सय २३ यात्रु र ११ जना कि्रयू मेम्बर सुरक्षित छन् । बाक्लो सेतो कुहिरोले भिजिबिलिटी कम भएका बेला अवतरण भएको विमान रन वेबाट चिप्लेर घाँसे मैदानमा पुगेको थियो ।
हेर्नुस दुर्घट्नाग्रस्त विमान र बिचल्लीमा परेका यात्रुको फोटो फिचर

###

0 comments
Write Down Your Responses