युवतीसँगै युवकले गरे आत्‍महत्‍या
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
इलाम: इलाममा एकै दिनमा दुई जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा इलाम गोदक–६ घर भई हाल इनपा–६ स्थित तिलकेनीमा दिदीको घरमा बसेर अध्ययन गर्दै गरेकी २० वर्षीया सिर्जना गजमेर र इनपा–५ का अन्दाजी ४०/४५ वर्षका सानबहादुर भण्डारी छन्।

मृतक युवतीसहित ती पुरुषको शव परीक्षण लागि जिल्ला अस्पताल इलाममा ल्याइएको जिल्ला अस्पतालमा कार्यरत प्रहरी अमितकुमार झाले जानकारी दिए। रासस
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z