राहदानीको शुल्क तत्काल घटाउन निर्देशन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##



अहिले प्रदान गरिँदै आएको ३२ पृष्ठको राहदानीमा उपयोगमा आउने पृष्ठ जम्मा १८ रहेको भन्दै यसलाई तत्काल सुधार गर्न समितिले भनेको हो । समितिमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले वैदेशिक रोजगारीमा पठाउने क्रममा राहदानीको दुरुपयोग पनि भएको बताए ।

###
0 comments
Write Down Your Responses