बुटवलमा पनि ‘आईएम बिथ केपी ओली ’भन्दै प्रदर्शन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
आईएम बिथ केपी ओली भन्दै उनीहरु प्रधानमन्त्रीमा ओलीकै निरन्तरताको माग गर्दै प्रदर्शन गरेका हुन् । स्वतन्त्र युवाका नाममा प्रदर्शन गरेकाहरुले राष्ट्रिय झन्डा र ओलीको प्रशंशाका प्लेकार्ड बोकेकाथिए । उनीहरुले राष्ट्रियताका नारा लगाउदै बुटवल बजार परिक्रमा गरेकाथिए । पहिल्यै कायैक्रम तय गरेपनि अबिरल पानीका कारण उनीहरुले कार्यक्रम सारेकाथिए ।

###
0 comments
Write Down Your Responses