बन्दकर्ताको ज्यादतीः गुडदै गरेको मोटरसाईकलमा आगो लगाइयो(भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##


यस्तै बिजुली बजारमा नै बा.६६. प. ७२०६ नम्बरको एक मोटरसाइकलमा पनि आगो लगाइ दिएका छन् । एक्लै आएका बन्दकर्ताले आगो लगाएको बाइकलाई सुरक्षाकर्मीले पूर्ण रुपमा जल्न नदिइ जोगाएका थिए ।

###
0 comments
Write Down Your Responses