गाई काट्ने शेरबहादुर जेल पुगे
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बागलुङ : घरमै पालेको गाई काटेको आरोपमा पक्राउ परेका बिनामारे–९ का २७ वर्षीय शेरबहादुर दर्जी पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
यही जेठ १ गते आफ्नो घरमा रहेको गाई काटेका दर्जीलाई प्रहरीले घटनाको भोलिपल्ट पक्राउ गरेको थियो ।
प्रहरीले दर्जीमाथि अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।
जिल्ला अदालतको आदेशपछि दर्जीलाई मङ्गलबार पुर्पक्षका लागि जिल्ला काराकार थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राष्ट्रिय जनावर गाई बध गर्नु गैरकानुनी मानिन्छ । रासस

###
0 comments
Write Down Your Responses