सविताले बारीमा फलाइन चार फिट लामो लौका
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
झापामा एक कृषकले आफ्नै बारीमा चार फिट लामो लौका फलाएका छन् ।
तीन वर्षदेखि वेमौसमी व्यावसायिक तरकारी खेती गर्दै आएकी झापा राजगढकी कृषक सविता गौतम आफ्नो बारीमा चार फिट लामो लौका फलाएकी हुन् । उनको बारीमा त्यतिलामो लौका फलेपछि हेर्ने मानिसहरुको भिड बढेको छ ।

###
0 comments
Write Down Your Responses