नेपाल टेलिकमको रिचार्जमा बोनस सुविधा, भोलिदेखि लागू हुने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड सेवाको लागि रिचार्ज गर्दा बोनस पाउने सुविधा ल्याएको छ।
इलेक्ट्रोनिकमार्फत वा एमपीओएस मार्फत रिचार्ज गर्दा आइतवारदेखि पुस महिनाभर लागू हुनेगरी बोनस सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ।
रिचार्ज कार्ड तथा इलेक्ट्रोनिक सिस्टमबाट रिचार्ज गर्दा २ सय रुपैयाँकोमा ५ प्रतिशत, ५ सय रुपैयाँकोमा १० प्रतिशत र १ हजार रुपैयाँकोमा १५ प्रतिशत बोनस दिइने टेलिकमले जनाएको छ।
त्यस्तै १ सय वा सोभन्दा बढीको रिचार्ज एमपीओएसबाट रिचार्ज गर्दा १० प्रतिशत बोनस दिइने टेलिकमले जनाएको छ।

###
0 comments
Write Down Your Responses