यस्ता छन् सुन्तलाका फाइदाहरु !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
भिटामिन ‘सी’ ले शरिरको प्रतिरोधात्मक क्षमता बढाउनमा धेरै मद्दत पुर्याउँछ। लामो समयसम्म स्वस्थ रहन सही खानपीनका साथमा फलफुलहरु पनि खानु पर्छ। विशेषगरी रसिला फलफुलहरु चिसो मौसममा लाभदायी हुन्छन्। हामी जाडोमा चिसोका कारण पानी कम मात्रामा खान्छौँ जसका कारण डिहाइड्रेसन हुने समस्या हुन्छ। यस्तो अवस्थामा हामी जाडोमा पाइने रसिला फलफुल खान सक्छौँ।
यस्तै फाइदाजनक र जाडोमा पाइने रसिलो फलफुल सुन्तला पनि हो। सुन्तलाका अनेकौँ फाइदाहरु छन्।
१. अल्सरको संक्रमणलाई सुन्तलाले कम गर्छ।
२. प्रतिरोधात्मक शक्ति बढाउँछ।
३.आँखाको लागि सुन्तलामा पाइने भिटामिन लाभदायक हुन्छ।
४. कोलस्ट्रोल सन्तुलन गर्न सुन्तलामा भएको फाइबरले मद्दत गर्छ।
५.शरिरको अनावश्यक तौल कम गर्न पनि सुन्तलाले मद्दत गर्छ।
६.कब्जियतको समस्यामा पनि सुन्तलाको जुस खानाले आराम मिल्छ।
७. थकाइ लागेको बेला एक गिलास सुन्तलाको जुस खानाले स्फूर्त बनाउँछ।
८. मृगौला र पिसाव सम्बन्धी रोग कम गर्न सुन्तलाले मद्दत गर्छ।
९. दाँत र गिँजा सम्बन्धी रोग सुन्तलाले कम गर्छ।
१०. अनुहार चम्किलो बनाउन पनि सुन्तलाले मद्दत गर्छ। त्यस्तै सुन्तलाको बोक्रा सुकाएर पिसेर पाउडर बनाउने र गुलाब जलसँग मिसाएर अनुहारमा लगाउनाले अनुहार सफा हुन्छ।

###
0 comments
Write Down Your Responses