मलेसियन रिंगेट २५ रुपैयाँभन्दा माथि, रियाल र दिराम कति पुग्यो?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
विगत केही दिनदेखि साउदी अरब र कतारको रियाल तथा दुबईको दिरामको मूल्य स्थिरजस्तै छ। मलेसियन रिंगेटको मूल्य भने फेरि थोरै बढेको छ। जसले गर्दा मलेसियामा रहेका नेपाली कामदारका लागि भने केही मात्रमा फाइदा पुग्ने छ।
अघिलो महिनासम्म निरन्तर गिरावट आइरहको मलेसियन रिंगेट भने पछिलो समय निरन्तर थोरै पैसाले भने भनि बढी रहेको छ। निरन्तर बढीरहको मलेसियन २५ रुपैयाँभन्दा माथि कारोबार भइरहको छ।
आजको लागि नेपाल राष्ट्र बैंकले मलेसियन रिंगेटको खरिददर मूल्य २४ रुपैयाँ ९९ पैसा तोकेको छ भने विक्रीदर मूल्य २५ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। त्यस्तै राष्ट्र बैंकले आजका लागि साउदी अरबको रियालको खरिददर मूल्य २८ रुपैयाँ ४२ पैसा तथा विक्रीदर मूल्य २८ रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ। कतारी रियालको खरिददर मूल्य २९ रुपैयाँ २८ पैसा तोकिएको छ भने विक्रीदर मूल्य २९ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ।
दुबईको दिरामको खरिददर मूल्य २९ रुपैयाँ ०३ पैसा र विक्रीदर मूल्य २९ रुपैयाँ १९ पैसा तोकिएको छ।

###
0 comments
Write Down Your Responses