‘कांग्रेसका कारण मन्त्रालय फुट्यो’, यस्तो छ प्रधानमन्त्री ओलीको तर्क (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पुस १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले असहयोग गरेका कारण मन्त्रालयहरु फुटाउनुपरेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार रिपोटर्स् क्लबले बुझाएको ज्ञापनपत्र बुभ्दै प्रधानमन्त्री ओलीले एउटा प्रमुख शक्तिले सहमति र सहकार्यको बाटो त्याग्दा धेरै पार्टीहरु मिलाएर अघि बढ्नुपर्ने बाध्यता आफूलाई आइपरेको बताए ।
भारतीय नाकाबन्दी खुलाउन सक्दो प्रयास गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारको अर्थपूर्ण विरोध गर्न आग्रह गरे ।
विदेश भ्रमणसम्बन्धी सन्चारकर्मीहरुको जिज्ञासामा उनले पहिलो भ्रमण भारत वा चीन जुनसुकै मुलुकमा हुनसक्ने बताए ।

###

0 comments
Write Down Your Responses