ठमेल अब २४ सै घन्टा खुला, के हुन्छ, कसरी हुन्छ ? (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पुस १३ । विनाशकारी भूकम्प र नाकाबन्दीले देशको पर्यटन क्षेत्र नराम्ररी थला परेको छ । यसरी थला परेको पर्यटन क्षेत्रलाई पुर्नजीवन दिनका लागि विभिन्न खाले प्रयासहरु भैरहेका छन् ।


यसबीचमा देशको पर्यटकीय नगरीकोरुपमा परिचित काठमाडौंको ठमेलमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई ध्यानमा राखी सन् २०१६ को जनवरी १ देखि २४ सै घन्टा ठमेललाई खुला राख्ने तयारी अन्तिम चरणमा पुगेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z