१५ अर्ब सकियो, हालत उस्तै
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
भूकम्पपीडितका लागि सरकारले १५ अर्ब ४० करोड रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका नामबाट खर्च गरिसकेको छ । कान्तिपुर दैनिकमा समाचार छ । चाहे हालसम्म कोषमा ६ अर्ब ८८ करोड रुपैयाँ मात्र सहयोग किन नहोस । यसका साथै निजी क्षेत्र र गैरसरकारी संस्थाहरुले सीधै ठूलो मात्रामा नगद र साधनस्रोत उपलब्ध गराएको बताउँदै आएका छन् । तर भूकम्पपीडितको अवस्था उस्तै दयनीय छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z