छिंघाईबाट इन्धन ल्याउने तयारी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सरकारले चीनको छिंघाई प्रान्तबाट इन्धन आयात गर्ने तयारी गरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
त्यसका लागि अध्ययन र चिनियाँ अधिकारीसँग वार्ता गर्न नेपाली टोली आज त्यसतर्फ जाँदैछ । ग्यास उद्योग संघले डेढ महिनाअघि नै छिंघाईबाट ग्यास ल्याउनेबारे छलफल गरेको थियो । छिंघाईको बाटो सहज पनि छ । ग्यासपनि त्यहाँबाट ल्याउन सकिन्छ ।
सिगात्सेबाट छिंघाई २७ सय किलोमिटर टाढा पर्छ ।

###

0 comments
Write Down Your Responses