भर्खरै भुकम्पको ठुलो धक्का
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

भर्खरै नेपालमा भूकम्प गएको छ , मस्त निद्रामा रहेका सर्वसाधारण एकाएक घर बाहिर निस्कियका छन , आसईतबार राती ११ बजेर ५४ मिनेट जाँदा गोरखालाई केन्द्रबिन्दू बनाएर भूकम्पको झड्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रमा रेकर्ड भए अनुसार गोरखालाई केन्द्रबिन्दू बनाएर ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्प मापन केन्द्रमा रेकर्ड हुनु अगाडी नै मध्य रातमा चितवन, नवलपरासी, गोरखामा भूकम्पको शक्तिशाली झड्का महशुस भएको भन्दै स्थानीयवासी घरबाहिर निस्किएका थिए।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z