सिंहदरबार अगाडि शंकास्पद बस्तु भेटियो, बम भएको आशंका
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
१८ फागुन, काठमाडौं । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार नजिकै शंकास्पद बस्तु फेला परेको छ । हनुमानस्थानबाट सिंहदरबार दक्षिण गेटतर्फ जाने बाटोमा शंकास्पद बस्तु फेला परेको हो ।सिद्धार्थ इन्स्यूरेन्स भवन नजिकको कलर बजार अगाडि सडक किनारमा पानी शुद्ध पार्ने मेसिन जस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो ।

स्थानीयले बम भएको आशंकामा प्रहरीलाई खबर गरेका थिए । अहिले सुरक्षाकर्मीले सो सडक खालि गराएको छ र बम निष्कृय पार्ने नेपाली सेनाको टोलीलाई पुगेको छ ।

###


0 comments
Write Down Your Responses