सशस्त्रका पूर्वप्रमुख वलीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, माघ २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक बासुदेव वलीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गेको छ ।

सशस्त्र प्रहरी बलका लागि सामग्री ढुवानी गर्दा नक्कली बिल–भर्पाइ बनाइ एक करोड १४ लाख बढी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले शुक्रबार मुद्दा दायर गरेको हो । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z