लिचीको दाना अड्किएर बालकको मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
झापा बैशाख २७ गते । झापाको लखनपुरस्थित मंगलमय उच्च माविका एक विद्यार्थी लिचीको दाना अड्किएर सोमबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा लखनपुर एक घर भएका करणबहादुर लिम्बुको बर्ष आठ का छात्र कृष्ण लिम्बु रहेका छन् । लिम्बु सोही गाविसको मगंलमय उच्च माविमा कक्षा ३ मा अध्ययनरत थिए । मंगलमय उच्च माविका शिक्षक ओमप्रकाश गौतमका अनुसार विद्यालयमा दिउँसो १ बजेर ४५ मिनेटमा टिफीनको समयमा लिची भित्रको दाना घाँटीमा अड्किएको जनाइएको छ ।
घट्ना लगत्तै लिम्बु्लाई दमक स्थित लाईफलाइन अस्पतालमा लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको थियो । घरबाट झोलामा ल्याएका लिची खाने क्रममा भित्रको दाना घाँटी भित्र नलीमा अड्किएको थियो ।

###
0 comments
Write Down Your Responses