मोबाइल हरायो ? चिन्ता नमान्नुस्, यसरी फेला पार्न सकिन्छ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मोबाइल हराएर नभेटिने समस्याबाट अब मुक्त हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वैशाख १ गतेदेखि हराएका मोबाइल ‘ट्रयाकिङ’ गरेर पत्ता लगाउने व्यवस्था गर्ने भएको छ ।


प्राधिकरणले वैशाखदेखि लागु गर्ने तयारी गरेको ‘राष्ट्रिय उपकरण पहिचान दर्ताको कार्यान्वयन’ सम्बन्धी अन्तरिम निर्देशिकामा मोबाइलको इन्टरनेसनल स्टेसन इक्विपमेन्ट (आईएमआई)को आधारमा हराएका त्यस्ता मोबाइल पहिचान हुने गोरखापत्र दैनिकमा खबर छ ।

अहिलेसम्म नेपालमा एनसेलसँग मात्र यस्तो सेवा उपलब्ध छ ।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z