|| New Lok Pop Song || Jethi Ramri Bulakile || Shiva Karki Full Hd 2016 ||
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
गाएक शिव कार्कीको जेठि राम्री बुलाकिले सार्वजनिक
पछील्लो समय चर्चा बटुल्दै आएका गाएक शिव कार्किले जेठि राम्री बुलाकिले कान्छी राम्री फुलिले बोलको गीत आफ्नै शब्द संगीत र गाएन मा
पुरानो लोक भाका लाई लोक पप को मिठास दिदै एस्को म्युजिक भिडियो बनाउनु भएको छ् म्युजिक हाइलाइट ले उत्पादन गरेको भिडियो अत्यान्तै राम्रो बनेको म्युजिक हाइलाइटका प्रबन्ध निर्देसक प्रसाई बताउछ्न
छोटो समयमा निकै चर्चा बटुली रहेको म्युजिक हाइलाइटले हजारौ गीत हरु बजारमा ल्याउन सफल भएको छ् एसै सिल्सिलामा अहिले शिव कार्की को जेठि राम्री बुलाकिले कान्छी राम्री फुलिले ल्याउन सफल भएको छ् शंकर अधिकारि घायल कोनिर्देशन रहेको भिडियोमा अर्यन र सपनाको
उत्कृष्ट अभिनये देख्न सकिन्छ भने एस्लाई छएकन तथा सम्पदन भने ओम प्रसाई को रहेको छ्

###
0 comments
Write Down Your Responses