सुनको भाउ डेढ महिना यताकै महँगो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

गएको बैशाख १९ गते तोलाको ५७ हजार रुपैयाँ पुगेको सुनको भाउ ५४ हजार रुपैयाँसम्म झरेको थियो । अन्तराष्ट्रिय बजारमा सेयर बजार कमजोर भएको र तेलको भाउ बढेकाले नेपालमा पनि सुनको भाउ उकालो लागेको महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि उकालो लागेको छ । बुधबार ५ रुपैयाँले बढेको चाँदीको भाउ बिहीबार पनि तोलामा १० रुपैयाँले बढेर ८ सय ५ रुपैयाँमा किनबेच भैरहेको छ ।

###
0 comments
Write Down Your Responses