जोमसोममा बल्यो हावाबाट बिजुली, ओलीको सपना साकार बनाउने पहिलो प्रयास (भिडियो)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
हालै मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोममा हावाबाट बिजुली उत्पादन गरिएको छ । प्रधानमन्त्री केपि ओलीले हावाबाट बिजुली बाल्ने भाषण दिएपछि आलोचित बनेका थिए तर उनको सपना पुरा हुने पहिलो संकेतको रुपमा यो प्रयास देखिएको छ ।
बुद्ध पावर प्रालि पोखराको प्रयासमा साढे एक किलोवाट क्षमताको विद्युत् उत्पादन भएको हो । मुस्ताङमा दिउँसोको समयमा बढी हावा बहने भएकाले अन्य समयका लागि व्याकअपको रुपमा सौर्य प्रणाली पनि जडान गरिएको छ ।
कम्पनीले अहिले परीक्षणका रुपमा उत्पादन गरिरहेको छ । अब छिट्टै नै ठूलो साइजको मेसिन ल्याएर व्यावसायिक उत्पादन गर्ने योजना कम्पनीको छ ।
भिडियो हेर्नुहोस्:

###
0 comments
Write Down Your Responses