‘गुगल ब्वाई’ भनेर चिनिने आदित्य दाहाललाई १ करोड दिने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
सरकारले ‘गुगल ब्वाई’ भनेर चिनिने आदित्य दाहालको संरक्षणका लागि आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि रकम दिने निर्णय गरेको हो।
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस
0 comments
Write Down Your Responses