प्रचण्डले आत्मसमर्पण गरे, जनआक्रोशको डढेलोमा खरानी बन्नेछन्ः शान्ता चौधरी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, २८ असार । पूर्व सभासद शान्ता चौधरीले वर्तमान सरकार छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमर्पण गरेको आरोप लगाएकी छिन् ।
नेकपा एमालेकी नेतृ समेत रहेकी शान्ताले सरकारबाट समर्थन फिर्ता लिने माओवादीको निर्णयपछि आक्रोशित हुँदै यो निर्णयले प्रचण्ड राष्ट्रवादी कित्ताबाट आत्मसमर्पणवादी कित्तामा पुगेको बताइन् ।
उनले भनेकी छिन्– ‘प्रचण्डले आत्मसमर्पण गरेका छन् । आज धोका दिनेहरु भोलि जनआक्रोशको डढेलोमा खरानी बन्नेछन् ।’
केपी ओली नेतृत्वको सरकार नढलेको भन्दै सिंगो देशको राष्ट्रियता अनि स्वाभिनामा घरेलु प्रतिक्रियावादी र विस्तारवादीहरुले हमला गर्ने प्रयत्न गरेको उनको तर्क छ ।
यस्तो छ शान्ताको आक्रोशः

###
0 comments
Write Down Your Responses