प्रख्यात डाक्टर भगवान कोइरालाको अन्तर्वार्ता यक्ष प्रश्नमा (सबैले हेर्नै पर्ने भिडियो)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपालको मेडिकल शिक्षालाई सुधार हुनु पर्छ भन्दै निजि मेडिकल शिक्षाले जनताको हित हुदैन भन्दै जनताको पक्षमा आवाज उठाउदै आएका प्रख्यात डाक्टर भगवान कोइराला हुन् | डाक्टर कोइरालालाई सरकारले एक बिशेष ऐन बनाउने जिम्मा दिएको थियो , त्यो के हो कसरी जनताको हितमा त्यो ऐन लागु हुन्छ र हाल त्यो ऐन के कस्तो अस्वस्थामा छ | साथै मेडिकल क्षेत्रको बिकृतिकोबारेमा गरिएको महत्वपूर्ण अन्तर्वार्ता |


###
0 comments
Write Down Your Responses