गुल्मीमा वर्षातको भेलले बालक बगायो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
– अनिल खत्री
गुल्मी, ४ साउन । गुल्मीको सदरमुकाम तम्घासमा वर्षात सगै आएको भेलले बगाउँदा एक बालकको मृत्यु भएको छ ।
मंलवार दिउँसो देखि परेको वर्षाको भेलले बगाउँदा आर्दश बिद्या आश्रमको कक्षा ४ मा अध्ययनरत रेसुङ्गा नगरपालिका वडा नं. ४ निवासी लिला भण्डारीका छोरा वर्ष १० का सुवास भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।
भण्डारी बेलुकाको ट्यूसन पढ्नका लागी बिद्यालय गएका थिए । बिद्यालयमा गएका भण्डारीको खेल्ने क्रममा चप्पल खोलामा खसेको र चप्पल लिनजाँदा अबिरल वर्षा सगै वोडिङ्ग नजिकै रहेको खोलामा आएको भेलले बगाउँदा उनलाई करिव एक किलोमिटर भन्दा तल डम्पिङ्ग साइड भन्ने स्थानमा मृत अबस्थामा उनको सब भेटिएको जिल्ला प्रहरी कार्याल गुल्मीले जनाएको छ ।
उनको शव पोष्ट माटमको लागी जिल्ला अस्पताल गुल्मीमा राखिएको छ ।

###
0 comments
Write Down Your Responses