भिडियो: सुटुक्क गुल्मी पुगेका प्रेम बनिँयाले जय स्वाभिमान कार्यक्रमको लागि यस्तो रिपोर्ट बनाए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
चर्चित पत्रकार प्रेम बानियाँ केही हप्ता पहिले सुटुक्क गुल्मी पुगे । सदरमुकामका केही औपचारिक कार्यक्रममा सामेल भएर सिधै हानिए वामी तिर । नेपाल समाचार पत्र दैनिकबाट पत्रकारिता थालेर एभेन्युज टेलिभिजनको खबर भित्रको खबर नामक चर्चित कार्यक्रम सुरु गरी यतिबेला न्युज २४ को समाचार संयोजन गर्दै, पावर न्युज, जय स्वाभिमान जस्ता चर्चित कार्यक्रम सन्चालन गर्ने बानिँयाले गुल्मी पुगेर आफ्नो कार्यक्रमको लागि बिषयबस्तु तयार गरे । कार्यक्रम जय स्वाभिमानको लागि उनले यस्तो यस्तो रिपोर्ट तयार गरे, हेरौँ:



###
0 comments
Write Down Your Responses